राजनीति Archives - Page 597 of 761 - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

संघियताको नाममा तराई छुट्टयाउने खेल भयो: चित्रबहादुर केसी

पोखरा– संघियताको बिरोध गर्दै आइरहेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले फेरी पनि संघियताको बिरोध गरेका छन् । उनले संघीयताको नाममा नेपालबाट तराईको भूभाग छुट्याउने षड्यन्त्र भैरहेको बताएका छन्। शुक्रबारदेखि पोखरामा सुरु

ओली र मोदीको ‘सेक्रेट’ वार्ता हुने !

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार साँझ होटल द्वारिकाजमा एक्लाएक्लै भेटवार्ता हुने भएको छ । बालुवाटार स्रोतका अनुसार साँझ सवा ६ बजेपछि होटलमा दुई प्रधानमन्त्रीबीच भेट

विवेकशील साझाको कार्यालयमा प्रहरीको हस्तक्षेपप्रति गगन थापाको आपत्ति !

नेपाली कांग्रेसका नेता गगन थापाले विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालयमा प्रहरीले हस्तक्षेप गरेकोमा बिरोध गरेका छन् । प्रहरीले हस्तक्षेप गरी नाकाबन्दी विरोधी ब्यानर च्यातेकोप्रति गगन थापाले लोकतन्त्रकै अपमान भएको भन्दै आपत्ति

खगेन्द्र संग्रौलाको टिप्पणी: ‘ओलीको राष्ट्रवाद मोदीको चरणमा लम्पसार’

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजकीय भनिएको धार्मिक भ्रमण भैरहेको २ दिने भ्रमणको बिषयमा सामाजिक संजाल तातेका छन् । संजालमा मोदी र ओली बिरुद्द ट्रेन्ड नै चलाईएको छ । खासगरी भारतीय

भारतीय पत्रकारको नेपालमा यस्तो दादागिरी

काठमाडौं -भारतीय सञ्चारकर्मीले त्रिभुवन विमानस्थलमा दादागिरी देखाएका छन् । भारतीय प्रधानमन्त्री मोदीको कारगेडसँगै सरकारी सञ्चारमाध्यमका पत्रकारलाई उपलब्ध गराएको साधनलाई वलजफ्ती हडपेको वताइएको छ । भारतीय सञ्चारकर्मीहरुले आफुहरुको लागि छुट्याइएको सवारी

जनतालाई दु:ख दिएर पाहुनाको सत्कार किन गर्नु ?

काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने राजकीय भनिएको धार्मिक भ्रमणका लागि नेपाल आएका छन् । उनी आएसँगै सडकमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । सुरक्षाकर्मी मात्र होइन सडकमा

कांग्रेसका दुई दर्जन नेतालाई कारबाही ! (विज्ञप्ति सहित)

ललितपुर । नेपाली कांग्रेस ललितपुरले चुनावमा अन्तर्घात गर्ने दुई दर्जन भन्दा बढी नेतालाई कारबाही गरेको छ । बिहीबार विज्ञप्ति जारी गर्दै निर्वाचनका बेलामा पार्टीका आधिकारिक उम्मेदवारहरूलाई अन्तर्घात गर्ने नेताहरूलाई कारबाही गरेको

नारायणकाजीले भने मोदी जी माफी माग्नुस !

काठमाडौं – माओवादी केन्द्रका नेता नारायणकाजी सामाजिक संजाल मार्फत मोदीलाई गल्ति स्वीकार्न आग्रह गरेका छन ।  उनले  नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने बानी छोड्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेका

पुरानो हिसाबनै छैन, मोदीले १ सय करोड कसरी दिन्छन ?

जनकपुर पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर र त्यसवरिपरिको क्षेत्रको विकासका लागि नेपाल सरकारलाई सघाउने प्रतिबद्धता गरे। नागरिक अभिनन्दनपछि सम्बोधन गर्दै मोदीले एक अर्ब रुपैँया सहयोगको घोषणा पनि गरे। तर

जनकपुरको लागि भारतले दियो १ सय करोड सहयोग

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर र आसपासका क्षेत्रको विकासका लागि १०० करोड सहायता दिने घोषणा गरेका छन् । शुक्रबार जनकपुरमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मोदीले सहयोग घोषणा

भारतीय खेल: जनकपुरलाई भारतमा गाभ्न माग !

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर दर्शन गर्दै गर्दा भारतका एक सांसदले भने जनकपुर भारतीय भूमि भएको भन्दै फिर्ता लिन माग गरेका छन् । भारतको लोकसभाका सांसद कीर्ति आजादले जनकपुरधाम भारतको

मोदीको अगाडी लालबाबुले गरे देशकै बेइज्जत !

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भारत सरकारबाट आर्थिक सामाजिक सांस्कृतिक सहयोगको अपेक्षा गरेको बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन कार्यक्रममा बोल्दै राउतले भारत सरकारबाट प्रदेश २