राजनीति Archives - Page 587 of 761 - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

लालबाबुको सम्पति कति छ ?

केपी ओली नेतृत्वको सरकारले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेकाे छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँग ४ विघा २ कठ्ठा जमिन सहित बैंकमा नगद मौजाद रहेको विवरण

बादलले भने: अब भरिया मात्र हैन, सुनका मालिक पनि समातिन्छ !

गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले तस्करहरुलाई संरक्षण गर्न प्रहरीको नाम दिन आग्रह गरेका छन् । उनीहरुलाई ‘अन द स्पट’ कारबाही गर्ने उनले बताए । भरियाहरु पक्राउ पर्ने तर, मालिकहरु नभेटिने

प्रधानमन्त्री ओलीको सम्पतिः २ घर, १८ तोला सुन र ७७ लाख

प्रधानमन्त्री केपी शर्मा ओली लगायत अन्य मन्त्रीहरुको सम्पती विवरण सार्वजनिक भएको छ । मन्त्रिपरिषद गठन भएको तीन महिनापछि प्रधानमन्त्री ओलीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको हो । सार्वजनिक भएको विवरण

टेम्पोको इन्जिनले जेट विमान चलाउदै ओली :नेता थापा

गोपीकृष्ण रेग्मी  नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको परिपत्र र जिल्ला कार्यसमितिको निर्णयानुसार “जिल्लास्तरीय तरुण प्रशिक्षण कार्यक्रम”  स्याङ्जामा सम्पन्न भएको छ। प्रशिक्षणकाे क्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री

प्रदेश सरकारको काम छैन तत्काल खारेज गराैं: चित्रबहादुर केसी

आचार्य प्रदीप बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले ल्याएको नीति तथा कार्यक्रम समाजवाद उन्मुख नभएको बताएका छन् । उनले सरकारले शब्दमा समाजवाद भन्ने तर ठोसमा कुनै पनि स्पष्टनीति

कार्यकारी राष्ट्रपति बन्ने तयारीमा प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो अन्तिम राजनीतिक महत्वाकांक्षा कार्यकारी राष्ट्रपति बन्ने रहेको बताएका छन्। ‘मेरो अन्तिम राजनीतिक महत्वाकांक्षा भनेको मुलुकको तीब्र विकास र समृद्धिको नेतृत्व गर्ने हो’ प्रचण्डले

यी हुन पूर्वमाओवादीबाट स्थायी समितिमा रहने नेताहरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति सदस्यका लागि पूर्वमाओवादीबाट १९ जना नेता छनाैट भएका छन् । तत्कालिन एमालेको कोटाबाट २६ र माओवादीको कोटाबाट १९ गरी ४५ सदस्यीय स्थायी समितिमा

डा. भट्टराईले भने: यो सरकारको गम्भीर गल्ति हो

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई विदेश भ्रमणमा रोक लगाएर केन्द्रीय सरकारले गम्भीर गल्ती गरेको आरोप नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले लगाएका छन् । उनले

सुर्खेत जान हिडेका गृहमन्त्री किन चितवन पुगे ?

काठमाडौं: सुरक्षा सम्बन्धी बैठकका लागि सुर्खेत जाँदै गरेका गृहमन्त्री रामबहादुर थापा बादल चितवन पुगेका छन् । मंगलबार बिहान ६ बजे काठमाडौँबाट सेनाको एमआइ सेभेन्टिन जहाजबाट सुर्खेतका लागि उडेका गृहमन्त्री थापा

नेकपा सचिवालयमा १५ सदस्य, यी हुन थपिने नाम

काठमाडौं। तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकताबाट गठित नेकपा कम्युनिष्ट पार्टी नेकपाले सचिवालय संख्या बढाउने भएको छ। सुरुमा नौ सदस्यीय सचिवालय घोषणा गरिएपनि सबैलाई मिलाएर लैजाने र

मोदीले बन्द गरे विराटनगरको भारतीय क्याम्प !

काठमाडौं । भारत सरकारले विराटनगरमा खडा गरेको क्याम्प अफिस बन्द हुने भएको छ । भारतीय क्याम्प अफिसका एक अधिकारीका अनुसार उक्त क्याम्प अफिसको औचित्य पूरा भएकाले बन्द गरिने भएको हो

नीति तथा कार्यक्रम: विदेश जानु पर्ने अवस्थाको अन्त्य गरिने

काठमाडौँ । सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती गर्ने लक्ष्य राखेको छ । संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७५/७६ को वार्षिक नीति तथा कार्यक्रम