राजनीति Archives - Page 586 of 762 - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

सम्पत्ति विवरण बारे यसो भने लालबाबु पण्डितले !

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आफ्नो सम्पत्ति विवरण चित्त नबुझे बैंकमै गएर हेर्ने छुट सबैलाई रहेको बताएका छन् । २०७० सालमा पहिलो पटक मन्त्री भएको

कांग्रेसले सय जनालाई एक एक गिलास दूधको व्यवस्था कसरी गर्ने सिकाउछ :कोइराला

भक्तपुर – नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेसको समाजवाद र कम्युनिस्टको समाजवादबीच आकास जमिनको फरक रहेको वताएका छन् । समाजवाद अध्ययन केन्द्र भक्तपुरद्वारा आयोजित अपाङ्का लागि सहयोगी सामग्री हस्तान्तरण कार्यक्रममा

झारपातहरु मिलेर कम्युनिष्ट पार्टी बन्दैन: चित्रबहादुर केसी

बुटवल/राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पूर्वएमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई कम्युनिष्ट पार्टी भन्न नमिल्ने बताएका छन्। राष्ट्रिय जनमोर्चा रुपन्देहीको पाँचौं जिल्ला सम्मेलनलाई बुटवलमा सम्बोधन गर्दै अध्यक्ष केसीले कम्युनिष्टको

सुन काण्डमा नयाँ खुलासा: पुर्वएमाले नेता र गोरेको कनेक्सन !

बिराटनगरः ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्ड मुख्य अभियुक्त भनिएका ‘गोरे’ सँग ‘कनेक्सन’ रहेको पाइएपछि रेवन्तकुमार आचार्य पक्राउ परेका थिए तर, तिनै रेवन्तकुमारले सुन तस्कर र एमालेका नेताहरुको

झलनाथ र नारायणकाजी एकसाथ चिन जानुको रहस्य ?

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका सचिवालयका दुई सदस्य वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ चीन प्रस्थान गरेका छन्। दुवै नेता चिनियाँ कम्युनिष्ट पार्टीको आयोजनामा कार्ल मार्क्सको जन्म द्वीशतवार्षिकीको अवसरमा

नेकपाद्वारा ओली र प्रचण्डलाई कारबाहीको माग !

काठमाडौं । ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टी (नेकपा)ले आफ्नो नामको अर्को पार्टी दर्ता भएको भन्दै प्रचार भइरहेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । शुक्रबार विज्ञप्ति निकाल्दै नेकपाले

सर्वोच्चले भन्यो: ढुंगेललाई माफी किन ? २४ घन्टाभित्र जवाफ चाहियो !

काठमाडौं– तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई आममाफी दिने र बाँकी कैद मिनाहा गर्दै रिहा गर्ने तयारी गर्दै गर्दा सर्वोच्च अदालतले २४ घण्टे स्पष्टिकरण मागेको छ । सरकारले ढुंगेललाई माफी दिने  तयारी गरिरहेको

याे सरकार ज्युँदाहरुको हो: योगेश भट्टराई

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराईले सरकरले ल्याएको नीति तथा कार्यक्रम समाजवाद उन्मुख, भावी समृद्ध नेपालको मार्गचित्र भएको दावी गरेका छन्। शुक्रबार संघीय संसदमा सरकारले ल्याएको नीति तथा

ढुंगेल प्रकरण: आममाफी बिरुद्ध सर्वोच्चमा रिट

काठमाडौं- कर्तव्य ज्यान मुद्दामा आजीवन कैद सजाय काटिरहेका बालकृष्ण ढुङ्गेलको आचरण ठीक भएको भन्दै कारागार व्यवस्थापन विभागले गरेको कैद मिनाहा सिफारिस बिरुद्ध अदालतमा रिट दायर भएको छ। बरिष्ठ अधिवक्ता दिनेश

इन्सेकले भन्यो बालकृष्ण ढुंगेललाई कैद माफी दिन मिल्दैन

काठमाडौं– सरकारले नेता बालकृष्ण ढुंगेललाई कैद माफी दिएर छाड्न लागेकोमा अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले भर्त्सना गरेको छ। उनको कैद माफी प्रक्रिया रोक्न इन्सेकले माग गरेको हो। बिहीबार विज्ञप्ति जारी गरी

दुई चार डल्ला के फ्याँक्न पाएको थियो, सन्दीप लामिछाने चम्कियो:ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले युवा क्रिकेटर सन्दीप लामिछानेले नेपाली युवा पनि क्षमतावान छन् भन्ने पुष्टि गरेको बताएका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले आयोजना

मन्त्री अधिकारीको निर्देशन ‘यात्रु होस् नहोस्, सधैँ समयमा उडान भर्नुहोस्’

राजविराज । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले राजविराज विमानस्थलबाट असारको पहिलो साताभित्र नियमित उडान शुरु हुने बताएका छन् । राजविाज विमानस्थलको बिहिवार उद्घाटन गर्दै मन्त्री अधिकारीले रनवेसहितको