ओलीलाई भेटेरै देउवाले डा. केसीको जीवनरक्षा गर्न आग्रह
काठमाडौं –प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले अनशनरत डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । मंगलबार सिंहदरबारमा प्रधानमन्त्रीलाई भेटेर देउवाले तत्काल










