भारतका लागि नयाँ राजदुतमा निलकण्ठ उप्रेतीको नाम सिफारिश - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

भारतका लागि नयाँ राजदुतमा निलकण्ठ उप्रेतीको नाम सिफारिश



काठमाडौं। सरकारले मित्रराष्ट्र भारतका लागि नयाँ राजदुतमा पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीको नाम सिफारिश गरेको छ ।

सोमबार सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठक लगत्तै परराष्ट्र मन्त्रालयमा एक पत्रकार सम्मेलनको आयोजना गरेर मन्त्री प्रदिप ज्ञवालीले सरकारको उक्त निर्णय सुनाएका हुन् ।