राजनीति Archives - Page 545 of 761 - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

विप्लवसँग वार्ता गर्न प्रचण्ड तयार !

नेकपा अध्यक्ष पुष्पकमल दाहालले संवादबाटै समस्या समाधान गर्न सकिने बताउँदै विप्लवसँग संवाद गर्न आफूहरु तयार रहेको बताएका छन् । शनिबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानीमा उनले यस्तो बताएका हुन् । दाहालले

नारायणकाजी प्रकरण: काजीसापको डण्डा, यसरी भयो ठण्डा !

काठमाडौं । बामपन्थी दलहरुवीच समन्वयकर्ताका रुपमा परिचित नारायणकाजी श्रेष्ठ अहिले आफैं किनारामा परेजस्ता देखिन्छन्। तत्कालीन माओवादी केन्द्र र नेकपा एमालेका शीर्ष नेतावीचको सम्बन्धमा हिउँ पर्दा यिनै नारायणकाजीले पगाल्ने गरेको उनलाई

कांग्रेस भन्ने जात नै खराव हो, अब जनताले विरोध गर्नुपर्छ: रिमाल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई कामै नलाग्ने जात भनेर संज्ञा दिएका छन् । शनिबार एक टेलिभिजन कार्यक्रममा कुरा गर्दै रिमालले

अब जनताले सरकारको विकल्प खोज्नुपर्छ: डा भट्टराई

गोरखा : पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले जनताले छिट्टै सरकारको विकल्प खोज्ने बताएका छन्। शनिबार गोरखामा भट्टराईले सरकारको अहिलेको गतिविधिका कारण जनताले छिट्टै विकल्प खोज्ने दाबी गरेका हुन्। भट्टराईले

पुनर्वास घटनाको १७ महिना :नाका सहज तर सुचारु भएन

रञ्जित लामा/पुनर्वास, कञ्चनपुरको पुनर्वास नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने नेपाली आनन्द बजारले नाम अनुसारको आनन्दको अनुभूति कहिल्यै गर्न पाएन । विसं २०२८ ताका बस्ती विकास भएको यो क्षेत्र अशान्त मात्र हैन,

प्रचण्डले भने: रेकर्ड बनाएँ तर बेच्न सकिन !

चितवन– पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुले रेकर्ड बनाउँदै हिँडे पनि बजारमा बेच्न भने नसकेको बताएका छन्। चितवनको पर्यटन विकासको लागि चितवनमा भएको कार्यशालामा बोल्दै प्रचण्डले आफूहरु विभिन्न तथ्यबाट गुज्रेर

डा.केसीले प्रधानमन्त्री ओलीलाई भने माग पूरा नभए फेरि अनशन बस्छु

काठमाडौं,। प्रधानमन्त्री केपी शर्मा ओली र डा गोविन्द केसीबीच शनिबार अपरान्ह छलफल भएको छ । गएको साउन १० गते आफूसँग भएको ९ बुँदे सहमति कार्यान्वयनमा सरकार उदासिन देखिएपछि डा केसी

ओलीले भने डा.केसीले उठाएका सबै माग पूरा गर्छु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डा. गोविन्द केसीले उठाएका सबै माग पूरा गर्ने आश्वासन दिएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले सहमति गरिएको विषयमा आफू

समृद्धिका लागि गरिबीविरुद्ध लड्नु पर्छ :सञ्चारमन्त्री बाँस्कोटा

बनेपा– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अब सबै मिलेर देश बनाउने संकल्प गर्नुपर्ने बताएका छन् । आज काभ्रेलाञ्चोकको धुलिखेलमा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखा, सिङ्गापुर रेडक्रस र प्रारम्भ संस्था

प्रचण्डले भने म यस कारण भारत जादै छु !

चितवन । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष प्रचण्डले छिमेकीहरुसँग राम्रो वातावरण बनाउनको लागि आफू भारत र चीन भ्रमणमा जान लागेको स्पष्ट पारेका छन् । शनिवार बिहान चितवनमा आयोजित

संघीयता जनतालाई अधिकार सम्पन्न बनाउनका लागि हो :प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष प्रचण्डले संघीयता जनतालाई अझ बढि अधिकार सम्पन्न बनाउनका लागि भएको बताउनु भएको छ । शनिवार बिहान चितवनमा आयोचित संचारकर्मीहरुसँग कुरा गर्दै

वादलको निर्देशनमा विप्लवका कार्यकर्ता धमाधम पक्राउ !

कास्की। गृहमन्त्री राम बहादुर थापा वादलको निर्देशनमा नेत्र विक्रम चन्द विप्लवको नेतृत्वका कार्यकर्ताहरुलाई प्रहरीले खोजी खोजी पक्राउ गर्ने क्रम जारी राखेको छ। यो हप्तामै काठमाडौं उपत्यकाबाट पार्टी प्रवक्ता खड्ग वहादुर विश्वकर्मा प्रकाण्ड