नेकपाका सांसदले भने: नेपाल प्रहरीलाई तलव खुवाएर किन
काठमाडौं । सत्ताधारी दल नेकपाका सांसद बिरोध खतिवडाले निर्मला हत्याकाण्डपछि देखिएका गतिविधिले आफुहरुलाई बाटोमा खुल्ला हिड्न लाज लाग्न थालिसकेको बताएका छन् । प्रतिनिधिसभामा बैठकको विशेष समयमा बोल्दै उनले निर्मला हत्याकाण्डपछि सरकार












