राजनीति Archives - Page 513 of 762 - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

नेकपा पार्टी हो कि ब्यापार? नेतैपिच्छे गुट, जे

तत्कालीन नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रसँग पार्टी एकता घोषणा गर्दा भनेका थिए, ‘अब पार्टीमा कसैमाथि कुनै प्रकारको भेदभाव, अन्याय, पूर्वाग्रह र हिजो कुन पक्षको भन्ने

सुन तस्करी प्रकरण: प्रतिवेदन नै गृहमन्त्रालयमा गुपचुप !

लामो समयदेखि बिभिन्न मुलुक हुदै नेपाल भित्रने र नेपालबाट भारत लगायतका अन्य मुलुकमा पुन तस्करी हुने सुन काण्डले नेपालमा ठुलै हलचल ल्याएपनि अन्त्यमा गएर कारवाही प्रकृया भने अलमलमा परेको छ

कर्मचारीलाई बर्खास्त गर्ने लालबाबुको चेतावनी

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले परिवर्तनलाई आत्मासात नगर्ने कर्मचारीलाई बर्खास्त गर्ने चेतावनी दिएका छन् । मन्त्री पण्डितले आफ्नो क्षमतालाई राष्ट्र र जनताको हितमा उपयोग गर्न पनि

माधव नेपालले भने: सरकारको यस्तै चाला हो भने हाम्रो साथ रहन्न !

काठमाडौं : नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नै पार्टी नेतृत्वको इतिहासकै बलियो सरकारविरुद्ध जताततै असन्तुष्टि, आक्रोश र खिसिटियुरी भइरहेको भन्दै तिब्र आलोचना गरेका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेता नेपालले मन्त्रीहरूका कार्यशैली,

धनगढीका मेयरलाई पक्राउ गर्न सांसदहरुको सामूहिक उजुरी

कैलाली – धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडलाई पक्राउ गरिनुपर्ने भन्दै प्रदेश ७ का २० जना सांसदले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । उनीहरुले बिहीबार जिल्ला प्रशासन कार्यालय कैलालीमा

दूरसञ्चार प्राधिकरणमा लफडा: दिगम्बर झा र सदस्यबीच झन्डै कुटाकुट !

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका (एनटीए)को बिहिबार बसेको सञ्चालक समिति बैठकमा अध्यक्ष दिगम्बर झा र सदस्यबीच बाझाबाझ भएको छ । प्राधिकरणको बार्षिक कार्यक्रमको छलफलका लागि बसेको बैठकमा बाझाबाझ भएको हो।

लेखापाललाई मेयरले हाने झापड

महोत्तरी । काममा ढिलासुस्ती गरेको भन्दै महोत्तरीको भँगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले लेखा अधिकृतलाई झापड हानेका छन् । लेखा अधिकृत पवनकुमार अधिकारीलाई मेयर साहले बुधबार साँझ आफ्नै कार्यकक्षमा झापड हानेको

धनगढीका मेयरविरुद्ध प्रदेशसभाका २२ सांसद्‍ले सिडिओ गुहारे

धनगढी ,कैैैलाली । धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर ओडविरुद्ध सत्तापक्षका २२ जना प्रदेशसभा सदस्यले कारवाही माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी दिएका छन् । मेयर ओडले बुधबार सत्ता पक्षका प्रदेशसभा

नेकपाकै सांसदले सरकारको खेदो खानेपछी…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सांसद विरोध खतिवडाले सरकारका कारण मुख देखाएर हिँड्न लाज भइसकेको बताएका छन् । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले निर्मला पन्तको बलात्कारपछि हत्या घटना अनुसन्धानमा

१६ औं अनशन बस्ने डा. केसीको चेतावनी, सरकारलाई ६ दिन समय

काठमाडौँ– आम नागरिकमा गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको समान पहुँचका लागि संघर्षरत डा. गोविन्द केसीले सरकार र आफूबीचको पूर्व सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयक जारी नभए आगामी ६ दिनपछि अर्थात

गल्यो श्रम मन्त्रालय, सिन्डिकेट फर्किने पक्का !

काठमाडौँ – मलेसियासँग श्रम सम्झौतालाई अन्तिम रुप दिने तयारी भएको छ । आगामी शुक्रबार नेपाल र मलेसियाका प्रतिनिधिको बैठक बसेर सम्झौताको ड्राफ टुुङ्ग्याउने तयारी भएको हो । त्यसका लागि श्रम,

गगनले प्रधानमन्त्रीलाई भने: सदनलाई नहेप्नुहोस, तपाई श्री ३ होइन

काठमाडौं । प्रमुख विपक्षी दल कांग्रेसका सांसद गगन थापाले बहुचर्चित बूढीगण्डकी आयोजना निर्माणको चिनियाँ कम्पनी गेजुवालाई दिने सरकारी निर्णयको कडा शब्दमा आलोचना गरेका छन् । वुधबारको प्रतिनिधि सभा बैठकमा सांसद