राजनीति Archives - Page 492 of 761 - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

प्रधानमन्त्री ओलीले गरेका नियुक्तिहरु एकपछि अर्को विवादमा पर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका राजनीतिक नियुक्तिहरु एकपछि अर्को विवादमा पर्दै गएका छन् । प्रधानमन्त्री ओलीले पार्टीबाट निर्णय गर्नु त कता हो कता सामान्य छलफल नै नगरी फुत्तफुत्त

प्रहरी निरीक्षकको सरुवा(को कहाँ परे हेर्नुहोस् )

काठमाडौं । गृहमन्त्रालयले ४ सय ५५ जना प्रहरी निरीक्षकको सरुवा गरेको छ । शुक्रबार बसेको गृहको बैठकले उनीहरुलाई सरुवा गरेको छ । सरकारबाट प्राप्त हुने तलब, सुविधा समेत सरुवा भएको जिल्लाबाटै

विप्लव नआउने भए राजधानीमा हुने सभामा

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले मंसिर ८ गते काठमाडौंमा गर्ने सभामा विप्लव नै नआउने भएका छन् । मंसिर ८ गते विप्लवले राजधानीमा हुने सभामा विप्लवले सम्बोधन गर्ने भनेर

गुट–उपगुटमा विभाजित हुदाँ कांग्रेस कमजोर बन्यो

पोखरा। नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले नेता सत्तामुखी र कार्यकर्ता नेतामुखी हुने प्रबृत्ति अन्त्य गर्नेखालको विधान बनाउन नेतृत्व तहलाई सुझाव दिएका छन् । नेपाली कांग्रेस, केन्द्रीय राजनीतिक प्रस्ताव मस्यौदा समितिले

बिचरा ठुला दल: नेकपा ‘प्यारालाइज्ड’, कांग्रेस सुस्त !

काठमाडौँ– नेकपा र कांग्रेस दुई ठूला पार्टी । नेकपा सत्ताधारी, कांग्रेस प्रतिपक्षि । संसदीय व्यवस्थामा मुलुक हाँक्नका लागि सत्तारुढ र प्रतिपक्षि दुवै दलको भूमिका रहन्छ । आजको नयाँ पत्रिका दैनिकमा

नेविसंघ आजबाट भङ्ग: अब के हुन्छ ?

काठमाडौं– तोकिएको समयसीमाभित्र अधिवेशन गर्न नसकेपछि नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ आज (शनिबार)बाट स्वतः भङ्ग हुने भएको छ । १२ औं महाधिवेशन गर्न विशेष परिस्थितिका लागि भन्दै थप

वामदेवलाई अर्को झड्का, प्रधानमन्त्रीले गरे प्रस्ताव अस्वीकार

काठमाडौं — राष्ट्रिय विकास प्राधिकरण गठन गर्न र त्यसको नेतृत्व आफुलाई दिन नेकपा नेता वामदेव गौतमले राखेको प्रस्ताव प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेका छन् । रुष्ट गौतमले गैरनाफामुलक निजी कम्पनी

सामाजिक विकासमन्त्री सोडारीलाई पदबाट बर्खास्त, नवनियुक्त विकास मन्त्रीमा सुवेदीले लिए सपथ

कैलाली । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीलाई मंगलबार पदबाट बर्खास्त गरिएको छ । पार्टीको सुझाव अटेर गरेको तथा पटकपटक विवादमा तानिएको भन्दै उनलाई मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री पदबाट बर्खास्त

ओलीले मोदीलाई सघाउन अस्वाभाविक निर्णय गरे

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गरेको दुईटा नियुक्तिलाई कूटनीतिक वृत्तले आश्चर्यको रुपमा हेरेको छ । ओलीले आफ्ना विदेश सल्लाहकारमा राजन भट्टराईलाई र भारतका लागि राजदूतमा निलाम्वर आचार्यलाई नियुक्त गरेका छन्

देउवा बिरुद्धको मोर्चा: सुजाता निवासमा ‘लन्च मिटिङ’

काठमाडौं। १३औं महधिवेशनअघि विभिन्न समूहमा विभाजित भएका कांग्रेसका शीर्ष नेताहरू सभापति शेरबहादुर देउवाविरुद्ध पुनः एकठाउँ उभिन थालेका छन् । महाधिवेशनअघि एकअर्कासँग रुष्ट भएर टाढिएका नेताहरू पछिल्लो समय सभापति देउवाले पार्टी

पत्नीको स्वास्थ्यमा सुधार आउने अपेक्षा सहित तातोपानी कुण्डमा स्नान गरे प्रचण्डले

म्याग्दी। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड परिवारसहित म्याग्दीको लोकप्रिय तातोकुण्ड पुगेका छन् । नशा तथा हाडजोर्नी सम्बन्धि रोग निको हुने विश्वास मानिएको तातोपानी कुण्डमा प्रचण्डसँगै गृहमन्त्री रामबहादुर थापा

देउवाविरुद्धको मोर्चाबन्दी बलियो बनाउन सुजाता निवासमा पौडेल समूहको ‘लञ्च मिटिङ’

काठमाडौं– पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीको विरोध गर्दै आएका काँग्रेसका नेताहरु देउवाविरुद्धको मोर्चाबन्दी बलियो बनाउने प्रयासमा लागेका छन् । नेविसंघको विधान, महासमिति बैठक, विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनित लगायतका निर्णयमा सभापति