नेपाली काँग्रेसद्बारा कैलालीमा बृृहत् कार्यकर्ता प्रशिक्षण कार्यक्रमको आयोजना
धनगढी,कैलाली । नेपाली काँग्रेस कैलालीले धनगढीमा बृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ । माघ ५–६ गते धनगढीको ओम प्यालेसमा जिल्ला भरका जनप्रतिनिधि एवं संगठनका ईकाइहरुका प्रतिनिधीहरुलाई समसामयिक राजनिती,












