राजनीति Archives - Page 451 of 762 - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

स्वतन्त्र मधेस अन्त्य भयो, ‘हामी बुद्धका सन्तान हौँ’

काठमाडौँ– स्वतन्त्र मधेस गठबन्धनका नेता डा. सिके राउतले आफूहरु बुद्धका सन्तान भएको बताएका छन् । आज काठमाडौँमा भएको राजनीतिक सहमति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै डा. राउतले सो कुरा बताएका हुन्

रेशम चौधरीको रिहाइ माग गर्दे प्रदर्शन

नवपलसरासी- थारु कल्‍याणकारिणि सभा/संयुक्त थरुहट संघर्ष समिति नवलपरासीले निर्वाचित सांसद रेशम चौधरीलाई अदालतबाट जन्मकैद फैसला भएकोमा त्यसको विरुद्धमा शान्तिपूर्ण रुपमा धर्ना एवं विरोध प्रदर्शन गरेको छ। टीकापुर घटनामा जन्मकैद पाएका

माधव नेपालले भने : ओलीको शैली ठिक भएन

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष ओलीप्रति संकेत

कोमल वलीले यसरी मागिन माफी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीबाट राष्ट्रिय सभा सदस्य रहेकी गायिका कोमल वलीले गएको मध्यरातमा एक वक्तव्य जारी गरी आफू पुनर्सिकाइको क्रममा रहेको बताउँदै हालै एउटा टेलिभिजन कार्यक्रममा बोलेको कुरालाई लिएर

सीके राउतसँगको सहमतिमा वामदेव र नारायणकाजीको गम्भीर आपत्ति

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । स्वतन्त्र मधेश गठवन्धनका संयोजक सीके राउतसँग सरकारले गरेको सहमतिलाई अनुमोदन गर्न बसको सचिबालय बैठक सकिएको हो । सरकारका तर्फबाट गृहमन्त्री

को हुन डा. सीके राउत ? यस्तो छ रोचक कहानी

काठमाडौं । सप्तरीको महदेवा गाउँमा जन्मेका डा. सिके राउत अमेरिकामा वैज्ञानिकका रूपमा कार्यरत थिए । उनी सन् २०११ को अन्त्यतिर राजीनामा दिएर नेपाल फर्किए । डा. राउतले नेपालमै युवा इन्जिनियर

गृहमन्त्री र सीके राउतबीच १० बुँदै सम्झौता

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र स्वतन्त्र मधेस गठवन्धनका संयोजक सीके राउतबीच १० बुँदे सहमति भएको छ । गृहमन्त्रीसँगको सहमतिमा राउतले पृथकतावाद छाडेर अखण्डता कायम गर्न सम्झौता कायम गर्न प्रतिवद्धता

जनमत संग्रह गराउने सिके राउतसँग सरकारको सहमति

काठमाडौं : मधेशको मागमा जनमत संग्रह गराउने विषयमा सहमति भएपछि खुला राजनीतिमा आउने तयारी भएको स्वतन्त्र मधेश गठबन्धनका प्रवक्ता अब्दुल खानले दावी गरेका छन्। हिजोमात्रै सर्वोच्च अदालतको आदेशमा स्वतन्त्र मधेश गठबन्धनका

ओली र सिके राउतले एउटै मञ्चबाट सम्वोधन गर्ने : के हुँदैछ ?

काठमाडौं । स्वतन्त्र मधेसको एजेण्डासहित पृथकतावादी गतिविधि गरिरहेका सिके राउतले अब अखण्ड नेपाल स्वीकार गर्ने भएका छन् । सरकारसँग भित्रभित्रै वार्ता गरेका सिके राउतले आजैबाट पृथकतावादी गतिविधि परित्याग गर्ने भएका

फोरमलाई सरकार छाड्न दबाब

काठमाडौँ – सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको राष्ट्रिय जनता पार्टी (राजपा) ले संघीय समाजवादी फोरमलाई पनि समर्थन फिर्ता लिन आग्रह गरेको स्रोतले बताएको छ । टीकापुर घटनामा अदालतले

नेकपाले मधेसमा पहिलो जनसभा गर्ने : ओली र प्रचण्डको सम्बोधन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तल्ला कमिटीहरु एकीकरण प्रक्रिया अन्यौलमा परिरहेका बेला दुई अध्यक्ष शनिबार मधेस झर्ने भएका छन् । पार्टी एकता र मधेस मुद्दामा नेकपाको सन्देश जनतालाई

राष्ट्रपति नै किन जाने अमेरिका ? यस्तो छ रहस्य

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आगामी आइतबार अमेरिका जाँदैछिन् । संयुक्त राष्ट्र संघको महिला नियोगको आयोजनामा हुने ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६३ औं सेसनमा भाग लिन भण्डारी