राजनीति Archives - Page 399 of 761 - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

प्रधानमन्त्री ओली किन जाँदैछन् भियतनाम र कम्बोडिया ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली दुई पूर्वी एसियाली मुलुक भियतनाम र कम्बोडियाको भ्रमणमा जाने भएका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार बैसाखको अन्तिम साता प्रधानमन्त्री ओली ती दुई मुलुकको भ्रमणमा जान लागेका हुन्। भ्रमणको

प्रचण्डको भाषण : विप्लव गलत थिए, कांग्रेस सहि छैन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिबन्धित नेकपाका प्रमुख नेत्रविक्रम चन्द विप्लव आदिवासी जनताजाती र संघीयताको पक्षमा नभएको बताएका छन। राजधानीमा मंगलबार आयोजित आदिवासी आयोगका

सरकार र राप्रपाबीच वार्ता सुरु : यस्तो छ अवस्था

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र सरकारबीचको वार्ता सुरु भएको हो। औपचारिक वार्ता मंगलबार दिउँसो सिंहदरबारस्थित कानून मन्त्रालयमा सुरु भएको राप्रपा एक नेताले जानकारी दिए। राप्रपाले वार्ताका लागि वरिष्ठ नेता दीपक बोहोराको सन्योजकत्वमा समिति तीन

ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ

काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई मंगलबार दिउँसो गौशालास्थित निवासबाट पक्राउ गरेको हो ।

सभापति देउवाप्रति गगन थापाको आक्रोश

काठमाडौं । नेपाली काँग्रेसभित्र विधानको विषयलाई लिएर विमति कायमै छ । नयाँ विधान आइसकेको छ । यही विधान लिएर राष्ट्रिय जागरण अभियानका लागि नेताहरु जिल्लाजिल्लामा जाँदैछन् । महासमिति बैठकले दिएको

माधव नेपाल कार्यक्रम स्थलबाट बाहिरिनुको कारण यस्तो

काठमाडौं – ७० औं कम्युनिस्ट पार्टी स्थापनाको अवसरमा ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको नाम घोषणा कार्यक्रम कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा थियो। घोषणा कार्यक्रम १२ बजे हुने बताइएको थियो तर

प्रधानमन्त्री ओलीलाई गगन थापाको खरो जवाफ

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको सोचप्रति नै अचम्म लागिरेहेको बताएका छन् । उनले प्रधानमन्त्री ओलीले एक वर्षको अवधिमा गरेका कामको प्रगतिले संघीयता मास्न

कमल थापा र सरकारबीच वार्ता आज : कस्तो छ तयारी ?

काठमाडौँ – हिन्दु राष्ट्र र राजासहितको लोकतन्त्रका लागि आन्दोलन गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी र सरकारबीच आज (मंगलबार) वार्ता हुँदैछ । २२ बुँदे माग राख्दै आन्दोलन गरिरहेको राप्रपालाई सरकारले पत्राचार गरेर

बिचरा ! हेर आज काँग्रेस हेर्दा हेर्दै कहाँ पुग्यो :प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसको अवस्था देखेर आफूलाई दया लागेको बताएका छन् । ७०औँ कम्युनिष्ट स्थापना दिवसको अवसरमा गरिएको कार्यक्रमलाई सम्बाेधन गर्दै उनले काँग्रेसलाई पहिलै देखि आफूले सँगै

विप्लव समुहका जिल्ला जनपरिषद प्रमुख रिजाल पक्राउ

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको जिल्ला जनपरिषद प्रमुख विष्णुप्रसाद रिजाललाई प्रहरीले पक्राउ गरेको छ । गण्डकी गाउँपालिका–८, घ्याल्चोक घर भएका रिजाललाई सोमबार पक्राउ गरिएको प्रहरी प्रमुख एसपी भोला रावलले बताए

प्रचण्डले नआँटेको भए दुई पार्टीको एकता हुने थिएन :प्रम ओली

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुलेर प्रसंशा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७०औं वार्षिक उत्सवका अवसरमा सोमबार

ठेकेदार कम्पनी भाग्यो, केही समय ढिला होला तर मेलम्चीको पानि आउँछ :प्रम ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ठेकेदार कम्पनी भागेका कारण मेलम्चीको पानी आउनमा केही समय लाग्ने बताएका छन् । सोमबार नेपाल कम्युनिस्ट पार्टीको ७० औँ स्थापना दिवसका अवसरका नेपाल प्रज्ञा प्रतिष्ठानमा