ढुक्क हुनुहोस् अब जङ्गल जान्न – प्रचण्ड
काठमाडौँ –पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्डले अब आफू जङ्गल नजाने बताएका छन् । काठमाडौँको सीतापाइलामा नारायण पोखरेल प्रतिष्ठानद्वारा आयोजित गीताज्ञान महानुष्ठानको शुभारम्भ गर्दै प्रचण्डले यस्तो बताएका हुन् । आइतबार मात्रै












