संचारमन्त्री बास्कोटाको कार्यक्रम पत्रकारले गरे बहिष्कार
नुवाकोट । नेपाल प्रेस युनियन नुवाकोटले संचारमन्त्री गोकुलप्रसाद बास्कोटाको कार्यक्रम बहिष्कार गरेका छन् । आईतबार बिहान सदरमुकाम बिदुरस्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रम प्रेस युनियन











