प्रचण्डकी बुहारी जिल्ला सदस्य बनिन् - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

प्रचण्डकी बुहारी जिल्ला सदस्य बनिन्



काठमाडौं । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी बुहारी सिर्जना त्रिपाठी नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को जिल्ल्ला कमिटी सदस्य बनेकी छन् ।

नेकपाका अध्यक्ष दाहालकी बुहारी त्रिपाठी कास्की जिल्ला कमिटी सदस्य बनेकी हुन् । अध्यक्ष दाहाल पुत्र प्रकाशले बिना मगरसँग विवाह गरेपछि सिर्जना छुट्टै बसेकी छन् ।