२०७६ जेष्ठ १२, आइतवार

प्रचण्डकी बुहारी जिल्ला सदस्य बनिन्

May 15, 2019
43 Views

काठमाडौं । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी बुहारी सिर्जना त्रिपाठी नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को जिल्ल्ला कमिटी सदस्य बनेकी छन् ।

नेकपाका अध्यक्ष दाहालकी बुहारी त्रिपाठी कास्की जिल्ला कमिटी सदस्य बनेकी हुन् । अध्यक्ष दाहाल पुत्र प्रकाशले बिना मगरसँग विवाह गरेपछि सिर्जना छुट्टै बसेकी छन् ।

Facebook Comments

सम्बन्धित खवर

नरेन्द्र मोदी : विवादबीच उदय भएका चमत्कारी नेता
विचार/लेख
0 shares5 views
विचार/लेख
0 shares5 views

नरेन्द्र मोदी : विवादबीच उदय भएका चमत्कारी नेता

Himalpost Desk - २०७६, १३ जेष्ठ ०५:०५

- कुमुद अधिकारी प्रारम्भिक जीवन नरेन्द्र दामोदरदास मोदी उर्फ नरेन्द्र मोदीको जन्म १७ सेप्टेम्बर १९५० मा गुजरात राज्यको वडनगरको एउटा…

विप्लव समुहले सेनालाई अपहरण गरेको खुलासा
राजनीति
0 shares10 views
राजनीति
0 shares10 views

विप्लव समुहले सेनालाई अपहरण गरेको खुलासा

himal post - २०७६, १३ जेष्ठ ०१:०५

काठमाडौं : प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहले नेपाली सेनाका एक जवानलाई अपहरण गरेको छ। अपहरणको उक्त घटना विप्लव र…

‘बन्द’ असफल पार्न सरकारले बनायो यस्तो नयाँ योजना
राजनीति
0 shares34 views
राजनीति
0 shares34 views

‘बन्द’ असफल पार्न सरकारले बनायो यस्तो नयाँ योजना

himal post - २०७६, १३ जेष्ठ ००:५९

काठमाडौँ- विप्लव समुहले आयोजना गरेको बन्दलाई असफल पार्न प्रहरीले नयाँ योजना बनाएको बताइएको छ । तीनै सुरक्षा प्रमुखहरुसहितको बैठकमा गृहमन्त्री रामबहादुर…