राजनीति Archives - Page 369 of 761 - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

गृहमन्त्री भन्छन् – विप्लवले जनसरकार र ४ कम्पनी

काठमाडौँ :  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले जनसरकार र जनसेना निर्माण गरेको खुलासा गरेका छन्।  काठमाडौँमा आइतबार भएका बम विस्फोटका घटनाबारे प्रतिनिधिसभामा जानकारी दिने क्रममा उनले

सञ्चार मन्त्री बाँस्कोटाको भन्छन् – पत्रकारिता आलु-प्याज जस्तो अमर्यादित उद्योग होइन

काठमाडौँ  : सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले नेपाली प्रेसलाई समृद्ध बनाउनेबारे सरकारले छलफल गरिरहेको बताएका छन्। प्रेस सङ्गठन नेपालले पेरिस डाँडामा आयोजना गरेको १७ औँ कृष्ण सेन स्मृतिदिवस– २०७६ पुरस्कार

बाबुरामले भने – प्रचण्डका कारण संविधान अपूर्ण

जनकपुरधाम :  डा. बाबुराम भट्टराईले वर्तमान संविधान अपूर्ण रहेका र त्यसलाई पूर्णता दिन जनताले पहल गर्नुपर्ने बताएका छन्। संविधानलाई पूर्ण बनाउन, सङ्घीय गणतन्त्र संस्थागत गर्न, प्रत्येक नेपालीको पहिचान स्थापित गर्न

देशभरको ताजा अवस्था – ठाउँ-ठाउँमा बम, गाडी जलाइए

सुर्खेत–नेत्रविक्रम चन्द ‘विप्लव’ समुहले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन् ।  गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्बरको बसलाई विप्लवका कार्यकर्ताले आज बिहान गोचेखोलामा आगजनी

बन्दको अवज्ञा गरेको भन्दै गाडी जलाइयो, हेटौडामा बम भेटियो

मकवानपुर – विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै सोमबार बिहान हेटौँडाको चौकीटोलमा एउटा गाडीमा आगजनी गरेका छन् । त्रिभुवन राजपथ अन्तर्गत हेटौँडाको चौकी टोलमा प्रहरी चौकी नजिकै ना

सरकारसंग बदलाको मुडमा विप्लव समूह

काठमाडौं -आफ्ना नेता तथा कार्यकर्तालाई राज्यले छानीछानी पक्राउ गरेको भन्दै प्रतिवन्धित बिप्लव समूहका कार्यकर्ताले राजधानीलाई आतंकित बनाउन थालेका छन । आईतबार उनीहरुले बिभिन्न ठाउंमा बिष्फोट मात्र गराएनन् जनजीवन आतंकित बनाउन

विप्लव समुहले सेनालाई अपहरण गरेको खुलासा

काठमाडौं : प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहले नेपाली सेनाका एक जवानलाई अपहरण गरेको छ। अपहरणको उक्त घटना विप्लव र सेना दुवैतर्फबाट एक महिनासम्म गुपचुप राखिएको छ। रुपन्देहीको सैनामैनास्थित सेनाको

‘बन्द’ असफल पार्न सरकारले बनायो यस्तो नयाँ योजना

काठमाडौँ- विप्लव समुहले आयोजना गरेको बन्दलाई असफल पार्न प्रहरीले नयाँ योजना बनाएको बताइएको छ । तीनै सुरक्षा प्रमुखहरुसहितको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले हाइ अलर्टमा बस्न सुरक्षा निकायलाई निर्देशन दिएपछी प्रहरीले

विप्लव समुहको बम आतंक – कहाँ कहाँ के के भयो ?

काठमाडौं । आइतबार बेलुका काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भएका बम विस्फोटमा परी चारजनाको मृत्यु भएको छ । उपत्यकाका सुकेधारा, घट्टेकुलोमा ठूला विस्फोट भए । त्यहाँ भएका विस्फोटमा परी चारजनाको मृत्यु

गृह मन्त्रालयमा आकस्मिक बैठक- यस्तो छ तयारी

काठमाडौं– राजधानीका विभिन्न स्थानमा श्रृङ्खलाबद्ध बम विस्फोट भएपछि गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले घटनाको निन्दा गर्दै देशभरको सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिएका छन्

भोलि नेपाल बन्द

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले युवा सङ्गठनका तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेको बिषयलाई भिडन्तको झुटो नाटक नगर्न सरकारलाई चेतावनी दिएका छन् । आफ्ना नेता

शिर झुक्ने काम गर्दिनँ : विष्णु पौडेल

बुटवल । रूपन्देहीका जनताको शिर झुक्ने काम नगर्ने र त्यस्तो काम गर्न नदिने कुरा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव बिष्णु पौडेलले  बताएका छन् । विष्णु पौडेल पछिल्लो समय बालुवाटारको ललितानिवास जग्गा