मोदीको सपथग्रहणका लागि प्रधानमन्त्री ओली बिहिबार भारत जाने
काठमाडौं -बिहिबार हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण कार्यक्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भएका हुन्। परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले प्रम ओली भारत जान लागेको पुष्टि गरेका छन्। प्रधानमन्त्रीसँग












