राजनीति Archives - Page 369 of 762 - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

गृह मन्त्रालयभित्र कुटपिट

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता तथा कार्यकर्ताले राजधानीसहित देशभरि बम विस्फोटसहितको आतङ्क मच्चाइरहेका बेला गृहमन्त्रालयभित्रै कर्मचारीहरूमाथि कुटपिट भएको छ । सशस्त्र द्वन्द्वका घाइते तथा अपाङ्गलाई राज्यले उपलब्ध गराउने सेवा

कुनैपनि हालतमा विधेयक फिर्ता हुँदैन – प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले संसद्‍मा पेश गरेको कुनै पनि विधेयक फिर्ता नहुने बताएका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मिडिया काउन्सिल

करिश्माले पनि छोडिन् डा. बाबुरामको साथ

काठमाडौँ – केही बर्ष अघि काठमाडौँमा एउटा कार्यक्रममा नायिका करिश्मा मानन्धरलाई नयाँ शक्ति पार्टीमा प्रवेश गराउँदा पार्टीका संयोजक डा. बाबुराम भट्टराई मुहारमा जुन खालको मुस्कान छाएको थियो, त्यस्तै खुसी नायिका

११ जना पूर्व माओवादी लडाकु पक्राउ

काठमाडौँ – प्रहरीले ११ जना पूर्वमाओवादी लडाकु पक्राउ गरेको जनाएको छ । आइतबार राजधानीमा शृङ्खलाबद्ध बम विस्फोट भइरहँदा प्रहरीले अनामनगरबाट ११ जना पूर्वमाओवादी लडाकु पक्राउ गरेको हो । गृह मन्त्रालयको

प्रचण्डले भने – दुईओटा बम पड्केर शान्तिसुरक्षा बिग्रदैन

काठमाडौं -सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्र विक्रम चन्दलाई बम आतंक फैलाएर मात्रै राजनीतिक उद्देश्य प्राप्त नहुने सुझाव दिएका छन् । सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै

गृहमन्त्री भन्छन् – विप्लवले जनसरकार र ४ कम्पनी जनसेना निर्माण गरेका छन्

काठमाडौँ :  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले जनसरकार र जनसेना निर्माण गरेको खुलासा गरेका छन्।  काठमाडौँमा आइतबार भएका बम विस्फोटका घटनाबारे प्रतिनिधिसभामा जानकारी दिने क्रममा उनले

सञ्चार मन्त्री बाँस्कोटाको भन्छन् – पत्रकारिता आलु-प्याज जस्तो अमर्यादित उद्योग होइन

काठमाडौँ  : सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले नेपाली प्रेसलाई समृद्ध बनाउनेबारे सरकारले छलफल गरिरहेको बताएका छन्। प्रेस सङ्गठन नेपालले पेरिस डाँडामा आयोजना गरेको १७ औँ कृष्ण सेन स्मृतिदिवस– २०७६ पुरस्कार

बाबुरामले भने – प्रचण्डका कारण संविधान अपूर्ण

जनकपुरधाम :  डा. बाबुराम भट्टराईले वर्तमान संविधान अपूर्ण रहेका र त्यसलाई पूर्णता दिन जनताले पहल गर्नुपर्ने बताएका छन्। संविधानलाई पूर्ण बनाउन, सङ्घीय गणतन्त्र संस्थागत गर्न, प्रत्येक नेपालीको पहिचान स्थापित गर्न

देशभरको ताजा अवस्था – ठाउँ-ठाउँमा बम, गाडी जलाइए

सुर्खेत–नेत्रविक्रम चन्द ‘विप्लव’ समुहले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन् ।  गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्बरको बसलाई विप्लवका कार्यकर्ताले आज बिहान गोचेखोलामा आगजनी

बन्दको अवज्ञा गरेको भन्दै गाडी जलाइयो, हेटौडामा बम भेटियो

मकवानपुर – विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै सोमबार बिहान हेटौँडाको चौकीटोलमा एउटा गाडीमा आगजनी गरेका छन् । त्रिभुवन राजपथ अन्तर्गत हेटौँडाको चौकी टोलमा प्रहरी चौकी नजिकै ना

सरकारसंग बदलाको मुडमा विप्लव समूह

काठमाडौं -आफ्ना नेता तथा कार्यकर्तालाई राज्यले छानीछानी पक्राउ गरेको भन्दै प्रतिवन्धित बिप्लव समूहका कार्यकर्ताले राजधानीलाई आतंकित बनाउन थालेका छन । आईतबार उनीहरुले बिभिन्न ठाउंमा बिष्फोट मात्र गराएनन् जनजीवन आतंकित बनाउन

विप्लव समुहले सेनालाई अपहरण गरेको खुलासा

काठमाडौं : प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहले नेपाली सेनाका एक जवानलाई अपहरण गरेको छ। अपहरणको उक्त घटना विप्लव र सेना दुवैतर्फबाट एक महिनासम्म गुपचुप राखिएको छ। रुपन्देहीको सैनामैनास्थित सेनाको