राजनीति Archives - Page 366 of 761 - Himal Post Himal Post
  • ३ पुष २०८२, बिहीबार
  •      Thu Dec 18 2025
Logo
रेशम चौधरी एकाएक बिरामी परे

काठमाडौं -डिल्लीबजार सदरखोरमा रहेका रेशम चौधरी एकाएक बिरामी परेका छन् । उनको छातीमा इन्फेक्सन भएको छ । राजपा नेपालका नेता समेत रहेका चौधरी केही दिनदेखि अस्वस्य रहेको बताइएको छ ।

EXCLUSIVE : प्र.म.ओलीसँग दिल्ली जानेको नामावली

हिमालपोस्ट, काठमाडौँ समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा प्रधानमन्त्री के.पी. शर्मा ओली दिल्ली जाँदैछन्। प्र.म.ओलीसँगै तेह्र जनाको टोली बिहीबार मे ३० तारिख दिल्ली प्रस्थान गर्दैछ। हिमालपोस्टलाई उच्च स्रोतले दिएको

बास्कोटाले विप्लवलाई भने : लुटेराहरुले लुट्न नपाएर बम पड्काए

काठमाडौं -सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विप्लव माओवादीप्रति कडा टिप्पणी गरेका छन्। राष्ट्रिय सभागृहमा आयोजित १२औँ अन्तर्राष्ट्रिरय सगरमाथा दिवसमा बुधबार बोल्दै सञ्चारमन्त्री बाँस्कोटाले वार्तामा बोलाउँदा पनि हिंसातिर लागेको आरोप

काङ्ग्रेस कोषाध्यक्षले भनिन : केपी ओलीजस्तो प्रधानमन्त्री विश्वमै कोही छैन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले प्रधानमन्त्री केपी शर्मा ओलीजस्ता घमण्डी प्रधानमन्त्री विश्वका कुनै पनि मुलुकमा नभएको टिप्पणी गरेकी छिन् । बुधबार शान्तिवाटिकामा लोकतन्त्र दिवसको अवसरमा

गगन थापाको नजरमा गणतन्त्रका पाँच दुस्मन

गणतन्त्र दिवसको अवसरमा नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले गणतन्त्रका पाँच दुस्मन रहेको बताएका छन्। उनका अनुसार गणतन्त्रका लागि निम्न पाँच दुस्मन रहेका छन् – नागरिकको स्वतन्त्रता अपहरण गर्न उद्धतहरू

नरेन्द्र मोदी र अमित शाह म्याराथन बैठकमा

मे ३० को सपथग्रहण समारोह अघि सरकार निर्माण र पोर्टफोलियोलाई लिएर छलफल गर्न म्याराथन बैठकमा बसेका छन्। राजनाथ सिंह, गडकरी, सीतारमण, पियूष गोयल र अन्य केहीलाई यथावत राख्‍ने अपेक्षा गरिएको

वामदेवले गरे प्रधानमन्त्रीबाट ओलीलाई हटाउने गम्भीर खुलासा

काठमाडौं -नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य तथा पुर्व उपप्रधानमन्त्री वामदेव गाैतमले प्रधानमन्त्री फेरिन सक्ने बताएका छन्  । एक टेलिभिजनलाई दिएको अन्तर्वातामा उनले यस्तो बताएका हुन् । उनले वर्तमान सरकारमा

बीना मगरका पूर्वपतीले गरे आत्मसमर्पण

नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका मध्य कमाण्ड पार्टी सचिव तथा रौतहट जिल्ला इन्चार्ज शंकर अधिकारीसहित तीनजनाले सरकारसँग आत्मसमर्पण गरेका छन्। मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुर्दशन’सँगै पक्राउ परेका उनीहरुले आइतबार ललितपुर

मोदीकी कट्टर विरोधी ममता किन जाँदैछिन् सपथ ग्रहण समारोहमा

चुनावी मैदानमा भारतीय जनता पार्टी (भाजपा) की घोर विरोधी ममता बनर्जी बिहीबार आयोजना हुन लागेको प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुनेछिन् । ममता बनर्जीले राष्ट्रपति भवनले पठाएको निमन्त्रणालाई

राष्ट्रपति–प्रधानमन्त्रीले सडक जाम गरेपछि, नागरिकले गरे प्रतिकार

काठमाडौँ – राष्ट्रपति र प्रधानमन्त्रीकै कारण सडक जाम भएपछी नागरिकले प्रतिकार गरेका छन् ।  कार्यक्रममा सहभागी हुन आउने क्रममा राष्ट्रपति र प्रधानमन्त्रीको सवारीका लागि सर्वसाधारणको आवतजावतमा रोक लगाइएको विरोधमा प्रदर्शन भएको छ

राष्ट्रिय सुरक्षा नीति नै सरकारले लुकाएपछी…

काठमाडाैं, गत ४ चैतमा मन्त्रिपरिषद्ले स्वीकृत गरेको राष्ट्रिय सुरक्षा नीति सरकारले लुकाएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले २९ माघमा