प्रचण्डको अन्तर्वार्ता : त्यसो भएन भने दुर्घटना हुन्छ
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति लिखितै रहेको खुलासा भएको छ । अध्यक्ष मध्येका प्रचण्डले ऋषि धमलाको टेलिभिजन












