राजनीति Archives - Page 365 of 762 - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

पत्रकार नभेटी विमानस्थलबाट बाहिरीए प्रधानमन्त्री ओली

काठमाडौ : समकक्षी नरेन्द्र मोदीको सपथ कार्यक्रममा भाग लिन बिहीबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री केपी शर्मा ओली केही बेरअघि काठमाडौं आइपुगेका छन्। प्रधानमन्त्री ओली कुरिरहेका पत्रकारलाई नभेटी विमानस्थलबाट बाहिरिएका छन ।

लोकसेवाको विज्ञापनविरूद्ध मुख्यमन्त्री राउत अदालत जाने

काठमाडौं -प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लोक सेवाको निर्णयप्रति आपत्ति जानेको छ ।  उनले लोकसेवाले जेठ १५ गते स्थानीय तहको लागि खुलाएको ९ हजार कर्मचारीको विज्ञापनप्रति व्यापक असन्तुस्टी जनाउदै आएका

सरकार फेर्ने प्रचण्डको अभिव्यक्तिपछि ओलीले मुख खोले …

काठमाडौँ  पुष्पकमल दाहालले एक टेलिभिजनमा दिएको अन्तर्वार्तामा राजनीतिक माहोल तताए पछि, सत्ता हस्तान्तरणको बहस चुलिएको छ। प्रचण्डले सहमतिअनुसार २.५ वर्षपछि ओलीले प्रधानमन्त्री पद छोड्नुपर्ने जनाएका थिए। उता केपी ओलीले पनि

प्रचण्ड र बादलको द्वन्दको सिकार बने धुर्मुस सुन्तली

काठमाडौँ– सत्ताधारी पार्टीका वरिष्ठ नेताहरूको जुँगाको लडाइँले कसरी राष्ट्रिय गौरवको विषय बन्दै गइरहेका योजना पनि प्रभावित हुन्छन् भन्ने कुरा चितवनमा देखा परेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री

किन दिए प्रधानमन्त्री ओलीले मोदीलाई रुद्राक्ष ?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई रुद्राक्ष उपहार दिएका छन्। समकक्षीको बिहीबार भएको सपथग्रहणपछि शुक्रबार भएको भेटवार्तामा ओलीले रुद्राक्ष उपहार दिएका हुन्। भारतमा हिन्दु धर्मावलम्बीले रुद्राक्ष

बामदेवले भने – सरकार परिवर्तन नभए पार्टी फुट्छ

प्यूठान – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य बामेदव गौतमले सरकारको नेतृत्व परिवर्तन गर्ने सहमति उल्लङ्घन भए पार्टी एकता सम्भव नभएको बताएका छन् ।शुक्रबार प्रेस सङ्गठन प्यूठानले गरेको पत्रकार भेटघाटमा सञ्चारकर्मीहरूसँग

मोहन बैद्यले गरे प्रचण्डको खुलेर बिरोध

रुपन्देही – नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले पार्टी एकीकरण पछि प्रधानमन्त्रीमा आलोपालो खोज्नु प्रचण्डका लागि अमर्यादित र अशोभनीय हुने बताएका छन् । क्रान्तिकारी पत्रकार महासंघले शुक्रबार बुटवलमा आयोजना गरेको

प्रचण्डले यसरी बढाए दबाब

काठमाडौं–नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दोस्रो बजेट पेस गरेकै दिन बुधबार अर्का अध्यक्ष प्रचण्डले एक वर्षअघि एकीकरणको क्रममा भएको ‘आलोपालो सरकार चलाउने’ सहमतिको प्रसंग उप्काउँदै त्यसबाट दायाँबायाँ गरे

सत्ता विवादः प्रचण्ड बोलेपछि नेकपामा नयाँ तरङ्ग

काठमाडौं -नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने क्रममा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आलोपालोमा सरकारको नेतृत्व गर्ने सहमति भएको तथ्य बाहिर आएसँगै उनीहरुबीच भित्रभित्रै विवाद

ओली–मोदीबीच भेट : यस्तो छ २० मिनेटको कार्यतालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटेर आज दुई पक्षीय वार्ता गर्दैछन् । प्रधानमन्त्री ओली र मोदीको भेटघाटको समय आज बिहान स्थानीय समय अनुसार ११ः३० बजे

विनोद चौधरीलाई नरेन्द्र मोदीको निम्तो, दिल्ली पुगे चौधरी

काठमाडौं -चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सथप ग्रहणमा निम्त्याइएका छन् । उनी समारोहमा भाग लिन दिल्ली पुगिसकेका छन् । भारतको राष्ट्रपति कार्यालयबाट सपथ ग्रहणमा

डोजर चलाउने बादल निकट कँडेल निलम्वित

चितवन । अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका पश्चिमतर्फको बारमा डोजर लगाएर भत्काउने कामको नेतृत्व गरेका नेकपाका स्थानीय नेता प्रकाश कँडेललाई कारर्वाही गरिएको छ । नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले आज एक विज्ञप्ती