राजनीति Archives - Page 341 of 762 - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

विष्णु पौडेल र सीके कनेक्सन : भिआइपी कक्षमा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव बिष्णु पौडेल र जनमत पार्टीका अध्यक्ष तथा फ्री मधेस आन्दोल चलाएका पृथकतावादी नेता सी के राउत संगै देखिएपछी बहस चर्किएको छ । पौडेल सोमबार

मेयर चौधरीको राजीनामा माग

सुर्खेतः कर्णालीका महिला अधिकारकर्मीहरुले इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीको राजीनामा माग गरेका छन्। महिला अधिकारका क्षेत्रमा कार्यरत यहाँका नौ महिला अधिकारवादी संस्थाका प्रमुखहरुले राजीनामा माग गरेका हुन्। अधिकारवादीको संयुक्त विज्ञप्तिमा

प्रचण्डको खुलासा सहमतिबाट पछी हटे दुर्घटना

चितवन- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता ढिला भए पनि सफलताका साथ सम्पन्न भएको बताएका छन् । नेकपा चितवनको प्रथम बैठक तथा शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष

बन्दको पूर्वसन्ध्यामा बालुवाटारबाटै विप्लवका नेता पक्राउ

काठमाडौं- बालुवाटारबाटै ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता पक्राउ परेका छन् । विप्लव समुहका नेता नरबहादुर कार्की पक्राउ परेको बताइएको छ । कार्की विप्लव समुहको अन्तरास्ट्रिय विभागका सदस्य तथा प्रस्तावित केन्द्रिय सदस्य रहेको

सरकार र नेतृत्व परिवर्तन हुँदैन, पाँच वर्ष चल्छ : ईश्वर पोखरेल

भक्तपुर– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान सरकार पाँच वर्षसम्म फेरबदल नहुने बताएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिकाको पाँचौं नगरसभाको शुभारम्भ गर्दै पोखरेलले केपी ओली नेतृत्वको सरकार ५ बर्षसम्म काम

रेशम चौधरीको नेल फुकाल्ने काम गलत हो : काङ्ग्रेस नेतृ भुसाल

काठमाडौं । नेपाली काङ्ग्रेसकी सांसद पुष्पा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले विधिको शासनको ठाडो उल्लंघन गरी हुकुमी शैलीमा शासन गर्दै आएको आरोप लगाएकि छन् । उनले उपचारकाक्रममा रहेका निलम्बित सांसद

वर्षमान पुनले भने : नेपाल जलश्रोतमा दोश्रो धनी देश होइन

काठमाडाैं- उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले विश्वमा जलश्रोतमा नेपाल दोश्रो धनी देश नभएको बताएका छन् । सोमबार संसदमा बोल्दै मन्त्री पुनले दोश्रो धनी देश भन्ने कुरामा सत्यता नरहेको धारणा राखेका छन्। उनले

९ लाई ६९ बनाएर स्वर्ण पदक दिने कस्तो संस्कृति हो ?

काठमाडौँ — फेल हुने विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय गोप्य शाखाका कर्मचारीको मिलेमतोमा प्राप्ताङ्क अगाडि अङ्क थपेर स्वर्णपदक दिइएकामा संसद्‌मा आपत्ति जनाइएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद

पढाउन जान्नुहुन्न, शिक्षण पेसा त्याग्नुहोस् – गिरीराजमणि पोखरेल

काठमाडौँ — चाँगुनारायण नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रम सार्वजनिकीकरण कार्यक्रममा सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले प्रभावकारी शिक्षणसिकाइ गर्न नसक्ने शिक्षकले ठाउँ ओगटेर बस्न नहुने भन्दै पढाउन नसक्ने शिक्षकलाई शिक्षण

बिजुक्छेले भने : गुठी सामन्ती व्यवस्था नै हो, अन्त्य गर्नुपर्छ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारले ल्याएको गुठी विधेयक फिर्ता गरेकोमा असन्तुष्टि जनाएका छन् । उनले भूमिहीन मोहीको पक्षमा भएको उक्त विधेयक फिर्ता गर्न नहुने धारणा राखेका

प्रचण्ड भन्छन् : जनावरका लागि बनाएको कानुनले जनताको माग पूरा गर्दैन

चितवन — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले जनावरकोलागि बनाएको कानुनले जनताको माग पूरा नगर्ने बताएका छन् । सोमबार आयोजित माडी नगरपालिकाको तेस्रो नगरसभामालाई सम्बोशन गर्दै उनले यस्तो

मोदीको विजयपछि भारतीय राजनीति पाकिस्तानको लयमा हिँड्दै – आशीष नन्दी

आशीष नन्दी चर्चित भारतीय राजनीतिक मनोविश्लेषक हुन्। उनले युरोपेली औपनिवेशिकता, विकास, आधुनिकता, धर्म निरपेक्षता, हिन्दुत्व, विज्ञान, प्रविधि, सहरीकरण र आदर्शजस्ता थुप्रै विषयमा सैद्धान्तिक समालोचना प्रस्तुत गरेका छन्। यी वृहद प्राज्ञिककर्मका