राजनीति Archives - Page 337 of 761 - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

घरमा बसिरहेका बेला सरकारले गोली चलाएको विप्लवको आरोप

काठमाडौं- संखुवासभामा सोमबार सरकारले आफ्नो कार्यकर्तामाथि प्रहरी दमन गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ। सोमबार साँझ विप्लव नेतृत्वको माओवादी प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संखुवासभाको सिललिचुङ १ मा सोमबार

फिल्म हलमा ताला लगाइदिने बाँस्कोटाको चेतावनी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले छ महिनासम्म नेपाली चलचित्र हलमा नचलाउने हलमा ताला गाउने बताएका छन् । चलचित्र विकास बोर्डको १९ औं वार्षिकोत्सवलाई आज संबोधन गर्दै

यस्तै स्थिति रहे, वायुसेवा निगमलाई एक पैसा पनि दिइन्न – प्र.म.ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वायु निगमको ६१ औँ वार्षिकोत्सव समारोहलाई सोमबार सम्बोधन गर्दै निगमले तत्काल व्यवस्थापन सुधार नगरे यथास्थितिमा सरकारले निगमलाई सहयोग गर्न नसक्ने बताए। निजी विमान

लोकसेवाको विज्ञापन रद्द गर्ने माग

काठमाडौँ – लोकसेवा आयोगको विज्ञापन संविधानको मर्म र समानुपातिक समावेशी सिद्धान्तविपरीत प्रकाशन गरिएको भन्दै रद्द गर्नुपर्ने माग राख्दै काठमाडौँमा प्रदर्शन गरिएको छ।  लोकसेवा आयोगले जेठ १५ गते स्थानीय तहका लागि

सासंदको प्रश्न सरकारलाई – नेपालमा परमाणु भट्टी किन चाहियो ?

काठमाडौँ – प्रतिनिधिसभाका सांसदहरूले सरकारले ल्याएको ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रति आपत्ति जनाएका छन्। सङ्घीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको सोमबारको

विशेष अदालतले सशस्त्रका चार पूर्वप्रमुखलाई सफाई दियो

विशेष अदालतले सशस्त्र प्रहरीका चार पूर्व प्रमुखहरूलाई भ्रष्टाचारको मुद्दामा सफाइ दिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरू विरूद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा चलाएको थियो। तर विशेष अदालतले पूर्वप्रमुखहरू बासुदेव ओली,

चिनियाँ राष्ट्रपति नेपाल कहिले आउलान् ?

काठमाडौँ- गत वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको चीन भ्रमणका क्रममा निश्चितप्राय भएको चिनियाँ राष्ट्रपति सी जिनपिनको नेपाल भ्रमण फेरि अनिश्चित भएको छ। नेपालले देखाएको कूटनीतिक कमजोरीका कारण चिनियाँ पक्ष असन्तुष्ट

बास्कोटाले भने : पत्रकारको समाचार लेख्ने ढंग छैन, विश्वास पनि छैन

काठमाडौं–सूचना तथा  सञ्चारमन्त्री गोकुल बाँस्कोटाले  पत्रकारहरुमाथि भरोसा नै हुन छाडेको बताएका छन् । उनले आइफा अवार्ड  नेपालमा गर्न दिने सरकारले निर्णय गरेको भएपनि बजेट भने नछुट्याइएको पनि स्पष्ट पारेका छन् । चलचित्र विकास

टोपबहादुर भन्छन् : नेतृत्वकै कुरा पत्याउन गाह्रो भयो

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता टोपबहादुर रायमाझीले आलोपालो प्रधानमन्त्री बन्ने सहमति संस्थागत र औपचारिक रुपमा पार्टीको कुनै पनि कमिटिमा नआएको जानकारी दिएका छन् । नेपाली रेडियो नेटवर्कमा कुरा गर्दै

चन्द्र भण्डारीले प्रचण्डलाई भने : मदन भण्डारीको ड्राइभरलाई किन मारेको ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मदन भण्डारीका जीप चालक अमर लामाको हत्या गरिनुको कारण

आलोपालोमा सहमति पालना हुनुपर्छ – भीम रावल

काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले पार्टीको विधानमै जनताको जनवाद घोषित नीति रहेकोले यसप्रति अनावश्यक विवाद सिर्जना गर्न नहुने

कोलम्बसले कसरी अमेरिका पत्ता लगाए, चाँगु नारायणले हेरिरहेका छन् – प्र.म.ओली

काठमाडौँ –  काठमाडौँको दरबारमार्गस्थित एक होटलमा आज श्रम तथा रोजगार सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने,‘जति बेरोजगारीको चर्चा छ। मेरो विचारमा वास्तविक बेरोजगारी होइन। हामीसँग जमिन छ। जमिन