प्रचण्ड-नेपाल पक्षको बैठकमा दुईतिहाई केन्द्रीय सदस्य उपस्थित
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीमा प्रचण्ड-नेपाल समूहले बोलाएको केन्द्रीय कमिटी बैठकमा दुईतिहाई केन्द्रीय सदस्यको उपस्थित भएका छन् । बबरमहस्थित कार्की ब्यांकेटमा भएको बैठकमा ३१० जना केन्द्रीय सदस्य उपस्थित भएको बताइएको छ












