प्रचण्ड र यान्छीबीच सरकारबारे छलफल भएको दाबी
काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । राजदुत यान्छीले प्रचण्डसँग सोमबार बिहान प्रचण्डनिवास खुमलटार पुगेर भेटवार्ता गरेकी










