राजनीति Archives - Page 301 of 762 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

प्रचण्डले भने: ‘अब वार्ताका लागि बालुवाटार छिरिन्न’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेका बेला बिहिबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल झनै तिक्ततापूर्ण बनेको छ । स्रोतका अनुसार आजको छलफल झनै

केन्द्रीय कमिटि बैठक अगाडी रामचन्द्रको छुट्टै अडान

काठमाडौँ- कांग्रेसले पार्टीको महाधिवेशन तयारीबारे निर्णय लिन कात्तिक २१ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने बैठक बस्नुअघि आफूहरूले उठाएका मुद्दा सम्बोधन हुनुपर्ने अडान राखेको

कांग्रेस केन्द्रीय समिति बैठक कात्तिक २१ गते बोलाइयो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । कात्तिक २१ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समितिको बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्तिमार्फत

गगन थापाले लगाए प्रधानमन्त्रीमाथि गम्भीर आरोप: ‘राष्ट्रिय सुरक्षामा खतरा’

काठमाडौं- पूर्वमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीबाटै राष्ट्रिय सुरक्षामा खतरा बढेको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ

सरकारविरुद्ध उत्रियो विप्लव समूह: यस्ता छन् संघर्षका कार्यक्रम (विज्ञप्ति सहित)

काठमाडौं- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ । सरकारले जनताको स्वास्थ्यमा खेलवाड गरेको, कोरोनाको परीक्षणमा पनि शुल्क लिने निर्णय गरेको र सत्ताको आडमा

विश्वप्रकाश शर्माले भने: ‘नो ट्रिटमेन्ट, नो ट्याक्स’

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् । सरकारले सबै कोरोना संक्रमितको निःशुल्क उपचार गर्न नसक्ने निर्णय गरेपछि चौतर्फी विरोध भैरहेकै

उदय शमशेरले ओलीलाई दीर्घायुको कामना गर्दै भने: ‘एकको अन्त्य लोकको अन्त्य होइन’

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री उदय शमशेर राणाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश र जनताको मायाँ नभएको बताएका छन् । उनले प्रधानमन्त्री ओली यसपछि प्रधानमन्त्री र दलको नेता

लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं- लुम्बिनी प्रदेशमा कोरोना संक्रमितको निःशुल्क उपचार हुने भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी प्रदेशले नि:शुल्क उपचार गर्ने जानकारी दिएका छन्। स्वास्थ्य तथा जनसंख्या मनत्रालयले कोरोना संक्रमितको उपचार खर्च

जनताले चौरमा थाल थापेर छाक टार्दा, मैले दशैँ भत्ता लिन सक्दिन: गोकर्ण विष्ट

काठमाडौं- पूर्वमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य गोकर्ण विष्टले दशैं भत्ताबापत संसद् सचिवालयले उपलब्ध गराएको रकम फिर्ता गर्न माग गरेका छन् । नेता विष्टले देश र

नेकपाभित्र फेरि विवादको आगो सल्कियो

काठमाडौँ – मन्त्रिपरिषद् विस्तार र कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र फेरि विवादको आगो सल्किएको छ । सत्ता सम्हालेको साढे दुई वर्ष अवधि प्रायः

घोडाघोडीमा वडा भवन उद्घाटन गर्दा लफडा : मेयरले उद्घाटन गरे , उप मेयरले ढुङ्गा हानिन

कैलाली – कैलालीको घोडाघोडी नगरपालिकाको तीन वटा वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ । वडा नम्बर ७, ५ र १२ ले आफ्नै वडा भवन निर्माण सम्पन्न गरको छ ।

संसदको विशेष अधिवेशन बोलाउन कांग्रेसको माग

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस (कोभिड–१९) संक्रमण काबु बाहिर जान नदिनका लागि सो विषयमा गम्भीर छलफल गर्न सङ्घीय संसदको विशेष अधिवेशन बोलाउन माग गरेको छ ।