राजनीति Archives - Page 278 of 762 - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

ओलीले भने: राष्ट्रिय सभाको चुनावमा हाम्रो हार हुन्छ

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले राष्ट्रिय सभाको निर्वाचनमा हार बेहोर्ने स्वीकार गरेका छन् । विभिन्न जिल्लाको अधिवेशनलाई भर्चुवल माध्यमबाट सम्बोधन गर्दै ओलीले राष्ट्रिय सभामा आफ्नो अनुकुल

राजनीतिबाट सन्यास लिने घोषणा गरेका रामचन्द्रको दौडधुपको रहस्य के हो ?

काठमाडौं- राजनीतिबाट सन्यास लिने सम्म घोषणा गरेका नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल रहस्यमय तरिकाले सक्रिय बनेका छन् । उनले पार्टीभित्र आफूनिकटस्थलाई मात्र नभई अर्को दलका नेतालाई समेत भेट्न थालेका छन्

कोरोना र वर्षमानका कारण माओवादी बैठक स्थगित, पदाधिकारी चयन समेत अनिश्चित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक अनिश्चित बनेको छ । पुष २५ गते तय गरिएको बैठक स्थगित गरिएको छ । माओवादी नेतासहित कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण भएपछि

एमाले १६ जिल्लाको अधिवेशन स्थगित

काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ६१ जिल्लामा अधिवेशन शुरु हुँदैछ। एमालेको १० औँ महाधिवेशन गत मंसीरमै सम्पन्न भए पनि जिल्ला अधिवेशन हुन सकेको थिएन। आज पार्टी अध्यक्ष

वर्षमान पुन तत्काल नेपाल नफर्कने

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन तत्काल नेपाल नफर्कने भएका छन् । आज नेपाल फर्कने भनिएका पुनलाई थप आरामको आवस्यकता बहेकाले उनलाई डाक्टरले केही दिन आराम गर्न सुझाव

शुक्रबार सबै जिल्लामा एमालेको अधिवेशन, नेतृत्व चयनमा सहमतिको प्रयास जारी

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले दशौँ राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक शुक्रबार मुलुकका सबै जिल्ला कमिटीका अधिवेशन गर्दैछ। महाधिवेशनपूर्व तोकिएको एकै दिनमा पालिकास्तरको अधिवेशन तथा प्रतिनिधि छनोट कार्य गरेको

एमाले कास्कीको अध्यक्षमा पाँच जनाको दाबी, सबै नेता ओली निकटका

पोखरा – नेकपा एमाले कास्की १०औं अधिवेशन शुक्रबार सुरु हुँदै छ । केपी शर्मा ओलीले देशव्यापी रूपमा भर्चुअल माध्यमबाट अधिवेशनको उद्घाटन गर्नेछन् । त्यसपछि थप औपचारिक कार्यक्रम हुनेछ । औपचारिक

लिङ्देनले कार्यकर्तालाई भने: भ्रष्टाचार गर्ने भए कांग्रेस, एमाले, माओवादीमा जानु, राप्रपामा आउनु पर्दैन

धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार गर्ने र देशलाई अस्थिरतातर्फ धकेल्ने जस्ता गलत मनसाय राखेर राप्रपामा नलाग्न आग्रह गरेका छन् । देश बनाउने र देशलाई बरबाद पार्ने

रामचन्द्र भन्छन्: सहमति नखोजे मुलुक खतरामा छ

काठमाडौं- सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले संसदको अवरोध हटाउन दलहरुबीचमा सहमतिको बिन्दु खोज्नुपर्ने बताएका छन्। बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै

प्रधानमन्त्री देउवाले राष्ट्रपतिसँग भने: ओलीजीलाई फकाईदिनुस्

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा बिहीबार बेलुकी शितलनिवास पुगेका थिए । भेटमा देउवाले खासगरी संसद अवरुद्ध गरिरहेको दल

एमालेले एक लाख कार्यकर्ता काठमाडौंमा उतार्ने

काठमाडौं- नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा काठमाडौं जिल्ला कमिटीका अध्यक्ष कृष्ण राईले भोलि पौष २३ गते अन्तर्राष्ट्रिय क्रिकेट मैदान मुलपानीमा एक लाख जनता उतार्ने बताएका छन्। काठमाडौं बानेश्वर स्थित अर्याल

भ्रष्टाचार गर्ने मनसाय भएकाहरूलाई राप्रपा छोड्न लिङ्देनको चेतावनी

धनगढी – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार गर्ने र देशलाई अस्थिरतातर्फ धकेल्ने जस्ता गलत मनसाय राखेर राप्रपामा नलाग्न आग्रह गरेका छन् । देश बनाउने र देशलाई बरबाद पार्ने