राजनीति Archives - Page 273 of 761 - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

नियम र कानूनको धज्जी उडाउँदै राजेन्द्र लिङ्देन

काठमाडौँ- नेताहरूलाई चोर भनेर चर्चामा आएका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको आदेश नमानेर हज्जारौंको जुलुश लिएर हिंडेका छन् । कोरोना संक्रमण बढ्न थालेपछि गृह मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन

देउवाबाट ‘धोका’ खाएपछि ओलीसँग गुहार माग्दै ‘नक्कली ज्वाईं’ बतास

यतिबेला चौतर्फी विवादमा तानिएका बतास समूहका प्रमुख आनन्द बतासले एमाले अध्यक्ष केपी शर्मा ओलीको दैलो ढक्ढक्याउन पुगेका छन् । स्रोतका अनुसार उनले ओलीलाई फोन गरेर सहयोग गरिदिन आग्रह गरेका हुन्

कांग्रेसले ६५ सीटमा मात्र दिन तयार, एमाले र माओवादी फेरि मिलनतर्फ

प्रतिनिधि सभाको १ सय ६५ प्रत्यक्ष सीटमध्ये जम्मा ६५ सीटमा सत्तारूढ गठबन्धनले तालमेल गर्ने गरी नेताहरूले गृहकार्य थालेका छन् । सत्तारूढ गठबन्धनले बनाएको उच्चस्तरीय राजनीतिक समन्वय समितिमा यसबारे छलफल भैरहेको

ओलीको प्रशंसा गर्दै मोहन वैद्यले भने: यो भन्दा ओलीकै सरकार ठिक थियो

काठमाडौँ- नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले नेकपा (माओवादी केन्द्र) लगायतका पूर्व माओवादी घटकहरुसँग एकताको सम्भावना नरहेको बताएका छन्। मंगलबार क्रान्तिकारी पत्रकार महासंघले काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै

एमालेको प्रदेश अधिवेशन स्थगित

काठमाडौँ- एमालेको प्रदेश अधिवेशनको मिति सरेको छ । एमालेले आगामी ८ माघमा तीन सय ३० प्रदेशमा अधिवेशन हुने कार्यतालिका सार्वजनिक गरेको थियो । तर, कोभिड महामारी पुनः फैलिएसँगै एमालेको प्रदेश

माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार आएको रिपोर्ट अनुसार उनीमा संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ । उनको स्वास्थ्य अवस्था सामान्य

पूर्वराजा ज्ञानेन्द्र सिंहदरबारमा, मानिसहरूको घुइँचो

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार सिंहदरबार पुगेका छन् । शाह पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न सिंहदरबार पुगेका हुन् । उनले सिंहदरबारको मुल गेट अगाडि रहेको शाहको सालिकमा

माओवादीसँग एकता नगर्ने मोहन वैद्यको घोषणा

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले नेकपा (माओवादी केन्द्र)लगायत पूर्वमाओवादी घटकहरूसँग पार्टी एकताको सम्भावना नरहेको बताएका छन् । मंगलबार क्रान्तिकारी पत्रकार महासंघले काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा

एमाले जिल्ला अधिवेशन : स्याङ्जामा बादल समूहका गैरेले मारे बाजी, बाँकी जिल्लाको यस्तो छ सूची

पूर्व माओवादी नेता रामबहादुर थापा बादल समूहका सूर्य गैरे एमाले स्याङ्जाका अध्यक्ष बनेका छन् । गैरेले निर्वाचन लडेर एमालेको स्याङ्जा अध्यक्ष बनेका हुन् । हालसम्म अन्य कुनै पनि जिल्लामा पूर्व

यी हतियार जसको सहायताले पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरे

राष्ट्रनिर्माताका रूपमा चिनिने पृथ्वीनारायण शाहले बाइसे चौबिसे राज्यहरूलाई कब्जा गर्दा कस्ता हतियार प्रयोग गरेका थिए त भन्ने प्रश्नको उत्तर काठमाडौँको हनुमानढोकाको गद्दी बैठकमा प्रदर्शनीमा राख्न लागिएका केही हतियारहरूले दिन्छन् ।

शंकर पोखरेलले गरेका नियुक्ति खारेज, यस्ता छन् लुम्बिनी प्रदेश सरकारका निर्णय

काठमाडौँ- लुम्बिनी प्रदेश सरकारले यसअघिको सरकारले गरेका नियुक्ति खारेज गरेको छ । तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलको पालामा गरिएको नियुक्ति खारेज गरिएको हो । प्रदेश सरकारले आफू मातहतका अस्पताल विकास समितिका

चर्को विवादबीच डोटीमा भीम रावलले मारे बाजी

काठमाडौँ- नेकपा (एमाले) डोटीको आठौँ जिल्ला अधिवेशनबाट चक्रबहादुर मल्ल अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। लामो रस्साकस्सी र सर्वसम्मतको अभ्यासपछि मल्ल दोस्रो कार्यकालका लागि अध्यक्षमा चुनिएका हुन्। अध्यक्षमा लक्ष्मण मलासीले पनि