राजनीति Archives - Page 267 of 761 - Himal Post Himal Post
  • ९ पुष २०८२, बुधबार
  •      Wed Dec 24 2025
Logo

निर्वाचनमा एमाले र लोसपाले गठबन्धन गर्ने सहमति

काठमाडौँ- यही माघ १२ गते सम्पन्न हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनमा मधेस प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच गठबन्धन हुने भएको छ। आज दुई दलबीच गठबन्धन गर्ने

सीके राउतको हत्या गर्ने चेतावनी दिएपछि मन्त्री रेणु यादवको जागिर धरापमा

भौतिक पूर्वाधारमन्त्री रेणु यादवको पद धरापमा परेको छ । गौर नरसंहार दोहोराउने अभिव्यक्ति दिएपछि उनको पद धरापमा परेको हो । विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले यादवको अभिव्यक्तिप्रति गम्भीरता देखाइसकेका

पोखरेल दाजुभाइको ‘कब्जा’मा एमाले, बाँकी पदाधिकारीको पावर खोसियो

नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको नेतृत्वमा बनेको नयाँ टिममा उपाध्यक्षहरू र उपमहासचिवहरूको अधिकार र पावर खोसिएको

प्रचण्डको नयाँ प्रस्तावले एमाले झस्कियो, राजनीतिक वृत्तमा हलचल

सत्ता गठबन्धनको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाखमा संघीय र प्रादेशिक निर्वाचन गरेर मात्र स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव राखेपछि नेपालको राजनीति तरंगित बनेको छ । प्रतिपक्षी

होला त विष्णु पौडेलका छोरामाथि कारबाही ?

काठमाडौँ- बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणले नयाँ मोड लिएको छ । सरकारी स्वामित्वमा रहेको जग्गा गैरकानूनी रुपमा अतिक्रमणमा संलग्न सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र एमाले उपाध्यक्ष बिष्णुप्रसाद पौडेलका छोरा

केपी ओलीले नियुक्त गरेका जागेश्वर गौतम पनि करोडौँको घोटालामा मुछिए

काठमाडौं- वीर अस्पतालको मेडिकल सामाग्री खरिद घोटालामा मुछिएका डा. जागेश्वर गौतममाथि कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरिएको छ । राष्ट्रिय सतर्कता केन्द्रले डा. गौतम लगायतमाथि छानबीन गर्न अख्तियारलाई

देउवाले रक्षा खाउ भन्दा सिंहले भने गृह चाहिन्छ

प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनमा आफूलाई साथ दिएका प्रकाशमान सिंहलाई उपप्रधानमन्त्री बनाएर मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गरेका छन् । यतिबेला उद्योग वाणिज्य

बालकृष्ण खाँणलाई गृहमन्त्रीबाट हटाउने तयारी

काठमाडौँ- नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बालकृष्ण खाँणलाई गृहमन्त्रीबाट हटाउने तयारी गरेका छन् । पार्टीमा समीकरण मिलाउनकै लागि प्रधानमन्त्री देउवाले केहि मन्त्रालयहरू हेरफेरको तयारी गरेको बताइएको छ ।

फुट्ने तरखरमा लोसपा : ठाकुरले एकलौटी गरेको भन्दै कड्किए महतो

जनता समाजवादी पार्टी फुटेर बनेको नयाँ पार्टी लोकतान्त्रिक समाजवादी पार्टीभित्र ठाकठुक शुरू भएको छ । अध्यक्ष महन्थ ठाकुरले पार्टीमा एकलौटी गरेको आरोप लगाउँदै राजेन्द्र महतो पक्ष फायर बनेको छ ।

एमालेमा महेश बस्नेत र शंकर पोखरेलको ‘वार’ !

दशौँ महाधिवेशनपछि गुटरहित हुने ठानिएको नेकपा एमालेभित्र ठूलै खटपट रहेको सार्वजनिक भएको छ । जनवर्गीय संगठन युवा संघमा महासचिव शंकर पोखरेलले हस्तक्षेप गर्न खोजेपछि पोलिटब्यूरो सदस्य महेश बस्नेत फायर भएका

झाँक्रीलाई बाँस्कोटाले भने – धन्य तिमी छौ र लोकतन्त्र बाँचेको छ

नेकपा एमालेका नेता तथा पूर्व मन्त्री गोकुल बास्कोटाले शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई कटाक्ष गर्दै ट्वीट गरेका छन् । मंगलवार उनले एक ट्वीट गर्दै भनेका छन्, ‘एक सच्चा देशभक्त परमादेशी मन्त्रीले

वैशाखमै स्थानीय तहको निर्वाचन हुने, बिहीवार मिति घोषणा गर्ने तयारी

सत्तारूढ गठबन्धनका दलहरू वैशाखमै स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् । मंगलवार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा वैशाखमै स्थानीय तहको निर्वाचन गर्न सबै दलहरू सहमत भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले