चुनावको घोषणा गर्न देउवामाथि राष्ट्रपति भण्डारीको दवाव
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय निर्वाचन समयमै गर्नुपर्नेमा जोड दिएकी छिन् । उनले आज शितलनिवासमा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवालाई समयमै निर्वाचन सम्पन्न गरी संविधानको पूर्ण कार्यान्वयनमा जोड दिएकी हुन् ।











