राजनीति Archives - Page 170 of 762 - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

अन्तराष्ट्रिय मिडियामा बालेन शाहको चर्चा

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाह नेपालका मात्र होइन अन्तराष्ट्रिय मिडियामा समेत छाएका छन् । शाहले दुई प्रमुख दलका उम्मेदवारलाई पछि पारेपछि अन्तराष्ट्रिय मिडियाले उनीबारे लेखना थालेका

स्थापितविरुद्ध नारा लगाउने समर्थकलाई बालेनले भने – प्लिज, कसैलाई गाली नगर्दिनुस्

काठमाडौं- काठमाडौं महानगरपालिकाको जारी मतगणनामा अग्रता कायम गरेका स्वतन्त्रतर्फबाट मेयर उम्मेदवार बालेन शाहले आफ्ना समर्थकहरुलाई संयमता अपनाउन आग्रह गरेका छन्। मतगणना स्थलबाहिर मेयरका अर्का उम्मेदवार केशव स्थापितविरुद्ध बालेनका समर्थकहरुले नाराबाजी

सीके राउतको पार्टीले खाता खोल्यो, रुपन्देहीमै एक सिट जित्यो

सीके राउत नेतृत्वको जनमत पार्टीले पनि स्थानीय निर्वाचनमा खाता खोलेको छ । केही समय अघि मात्रै खोलेको जनमत पार्टीले तराईका केहि क्षेत्रमा आक्रामक संगठन विस्तार गरिरहेको थियो । स्थानीय निर्वाचनमा

झाँक्रीकै ठाउँमा गठबन्धन पराजित, एमालेले जित्यो

रामकुमारी झाँक्रीको वडामा एकीकृत समाजवादी पार्टी पराजित भएको छ । वडाअध्यक्ष पदमा गठबन्धनले सघाएको नेकपा एकीकृत समाजवादीले पराजय भोगेको हो । वडा नं. २ मा गठबन्धनका तर्फबाट समाजवादीलाई हराउँदै एमाले

ओलीलाई कांग्रेसको जवाफ: अहंकारीले हार स्विकार गर्न सकेन

सत्तासीन नेपाली काँग्रेसकाले नेकपा एमालेले जनअभिमत स्वीकार गर्न नसकेर अलोकतान्त्रिक चरित्र देखाएको बताएकाे छ । प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले धाँधली भएको आरोप लगाएपछि काँग्रेस महामन्त्री गगन

राप्ती नगरपालिकामा एमालेलाई नेकपा एसले उछिन्यो

चितवनको राप्ती नगरपालिकामा नेकपा एमालेलाई उछिनेर नेकपा एकीकृत समाजवादीले अग्रता कायम गरेको छ । वडा नम्बर ६ को मत गणना सकिंदा एमालेले अग्रता लिएको भए पनि वडा नम्बर ४ को

भनेजस्तो नतिजा नआएपछि एमालेले भन्यो: यस्तो मान्य छैन, फेरि चुनाव गर्नुपर्छ

स्थानीय तहको मतदान सकिएर मतगणना भैरहेको छ । विभिन्न स्थानको चुनावी परिणाम आउन थालेको छ । नेकपा एमालेको अवस्था भने रक्ष्यात्मक देखिएको छ । भनेजस्तो नतिजा नआएपछि प्रमुख प्रतिपक्षी दल

एमालेले भन्यो: निर्वाचनमा तीन चरणमा धाँधली भयो

नेकपा एमालेले स्थानीय तह निर्वाचनका क्रममा सत्ता गठबन्धनले तीन चरणमा धाँधली गरेको आरोप लगाएको छ । एमालेले एक विज्ञप्तिमार्फत निर्वाचन हुनु पहिला, मतदानका समयमा र अहिले आएर मतदानको समयमा पनि

यस्तो छ काठमाडौंको आधिकारिक र ताजा परिणाम

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम गरेका छन् । शाहले लौरो चिन्हबाट २ हजार ८२८ मत ल्याएका छन् । एमालेका केशव स्थापितले १ हजार ४३८ र

यस्तो छ भरतपुरको ताजा अवस्था

भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेदवार रेनु दाहालले निरन्तर अग्रता कायम राखेकी छिन् । अहिले वडा नम्बर २ को २ हजार ४ सय मत गनिएको छ । वडा नम्बर १ सहितको परिणाममा

भरतपुरमा नयाँ सहमति, पुनः सुचारु भयो मतगणना

भरतपुर- चितवनको भरतपुर महानगरपालिकामा विवादपछि रोकिएको मतगणना २५ मिनेटपछि पुनः सुरु भएको छ। नयाँ सहमति भएपछि मतगणना पुनः सुचारु भएको हो । मतपत्रमा लगाइएको स्वस्तिक छाप नबुझिएको भन्दै निर्वाचन अधिकृतले

रोल्पाका अधिकांश स्थानमा माओवादी केन्द्रको जित

रोल्पामा अहिलेसम्म २९ वडाको मत परिणाम सार्वजनिक भएको छ। जस अनुसार अधिकांश वडामा माओवादीले जित हासिल गरेको छ। जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकामा वडा न. १, २, ४, ५