राजनीति Archives - Page 154 of 761 - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

ओलीले भन्न थाले: सेनाले मलाई ढाँटेर पत्र पठायो

काठमाडौं- नेपाली कांग्रेसले एसपीपी सम्झौता गर्न लागेको बह्न्दै चर्को विरोध गरेका केपी शर्मा ओलीले अहिले भने सेनाले आफूलाई जानकारी नदिएको बताउन थालेका छन् । बिहिबार ओलीकै पालामा अमेरिकालाई पठाईएको पत्र

ईश्वरले सत्र पटक सोधेको प्रश्नमा दुई वाक्यको जवाफ आएपछि गलल्ल हाँसे सांसद

काठमाडौं- प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठक निकै रोचक बनेको छ । निकै गम्भीर विषयमा छलफल गर्न बसेको बैठक रोचक बनेको थियो । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)बारे छलफल

एमाले सांसद भन्छन्: पत्र ओलीले पठाएको भए पद छोड्नुपर्छ

काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले एसपीपीका लागि लेखिएको पत्रमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले अनुमति दिएको दाबी गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले कोइरालाले लेखेको पत्र संसद्मा ल्याउन

वामदेवले भने: एसपीपी ओलीले नै अगाडि बढाएका हुन्, सुशील कोइराला यसमा निर्दोश छन्

काठमाडौं- राष्ट्रियसभा सांसद वामदेव गौतमले अमेरिकी राज्य साझेदार स्टेट पाटर्नसिप प्रोग्राम (एमसपीपी) तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नै अगाडि बढाएको ठोकुवा गरेका छन् । शुक्रबार राष्ट्रियसभा बैठकमा

राजेश हमाल र क्याप्टेन विजय लामा पनि चुनाव लड्ने

नेपाली चलचित्र उद्योगका महानायक राजेश हमालले आउँदो संसदीय निर्वाचनमा उम्मेद्वारी दिने तयारी गरेका छन् । कलाकारीतामा निकै सफल मानिएका राजेश हमालले राजनितिक यात्रा सुरु गर्ने तयारी गरेको बताइएको छ ।

पत्र बाहिरिए लगत्तै ओली पुगे शितलनिवास, राष्ट्रपतिसँग लामो छलफल

लामो समयपछि पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच लामो भेटवार्ता भएको छ । बिहिबार राति राष्ट्रपति भण्डारीलाई भेट्न पूर्वप्रधानमन्त्री ओली शितलनिवास पुगेका थिए ।

गगन थापालाई एमाले सांसदको प्रश्न: चारपाटे मुढाउने कि आफै झुन्डिने ?

काठमाडौं- नेकपा एमालेकी एक सांसदले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई कडा प्रश्न गरेकी छन् । एमाले सांसद रेखा कुमारी झाले महामन्त्री गगनकुमार थापालाई आफै झुन्डिने हो कि थानकोट काट्ने भन्दै

प्रेम आलेको अर्को काण्ड: एयरलाइन्सका अध्यक्षमाथि अश्लिल गाली र हातपात

काठमाडौं- लगातार विवादित बनिरहेका पर्यटनमन्त्री प्रेम आलेको अर्को काण्ड बाहिरिएको छ । आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गरेका छन्। फोहोरी गाली गर्दै धकेल्न थालेपछि त्यहाँ

यसकारण रोचक हुनेछ आजको संसद बैठक

काठमाडौं- शुक्रबार पनि प्रतिनिधि सभा बैठक बस्दैछ। बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेगरी बोलाइएको छ। आजको बैठक रोचक हुने देखिएको छ । बैठकको सम्वाभित कार्यसूचीमा विवादित

प्रेम आलेको कमाल: पार्टीलाई झुक्याउँदै, मालदार अड्डामा आफन्तहरू भर्ति गर्दै

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमगरले नाताले भतिजा पर्ने व्यक्तिलाई तारागाउँ विकास समितिको सदस्य सचिवमा मन्त्रिपरिषद्बाट नियुक्त गराएका छन्। आफूसम्बद्ध पार्टी नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले सिफारिस गरेका

अमेरिकाले भन्यो: नेपालले यो सम्झौता रद्द गर्न सक्छ

अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का विषयमा विवाद उत्पन्न भएपछि नेपालले यो सम्झौता रद्द गर्न सक्ने अमेरिकाले जनाएको छ। बिहीबार काठमाडौंस्थित अमेरिकी दूताबासले प्रेस विज्ञप्ति जारी गरी नेपालले एसपीपी सम्झौताबाट

पत्र बाहिरिएपछि नेपाली सेनामा तनाव, बोलाइयो आकस्मिक बैठक

काठमाडौ- अमेरिकालाई पठाएको पत्रले नेपाली सेनामा तनाव उत्पन्न भएको छ । विज्ञप्तिलगत्तै पत्र बाहिरिएपछि नेपाली सेनाले आकस्मिक बैठक बोलाएको छ । विवादित बन्दै गएको अमेरिकाको स्टेट पार्टरसीप प्रोग्राम (एसपीपी) मा