प्रेम आलेको अर्को काण्ड: एयरलाइन्सका अध्यक्षमाथि अश्लिल गाली
काठमाडौं- लगातार विवादित बनिरहेका पर्यटनमन्त्री प्रेम आलेको अर्को काण्ड बाहिरिएको छ । आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गरेका छन्। फोहोरी गाली गर्दै धकेल्न थालेपछि त्यहाँ












