अनुसन्धानमा तानिए बादल र टोपबहादुर
काठमाडौं- नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभनमा करोडौँ ठगी गरेको प्रकरणमा उच्च पदस्थमाथि छानबिन अघि बढेको छ । यसमा पूर्वमन्त्रीहरूको पनि संलग्नता भएको देखिएकाले प्रहरीले गोप्य अनुसन्धान गरिरहेको












