राजनीति Archives - Page 16 of 762 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

हामीलाई प्रश्न सोध्न उनीहरूलाई लाज लाग्नुपर्छ- रवि लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरुमाथि आलोचना गर्नेहरूको इतिहास र काम हेर्दा त्यस्ता मानिसहरु भ्रष्टाचारको आरोपमा जेल कोच्नुपर्ने खालका भएको बताएका छन् । शनिबार तनहुँको चुनावी सभालाई सम्बोधन

प्रचण्डमाथि कांग्रेसको निगरानी- गठबन्धनलाई असर पर्ला ?

काठमाडौं- १५ फागुनपछि कांग्रेस समर्थनमा सरकार चलाइरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा माओवादी केन्द्रलाई गठबन्धन दलमा आबद्ध नेताहरूले निगरानी गर्न थालेका छन् । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् बैठकमा नेकपा माओवादी

एकीकृत समाजवादी पार्टीको विजोग

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा मुकुन्द न्यौपानेले पार्टी छाडेका छन् । माधवकुमार नेपाल र झलनाथ खनाल पछिको वरियतामा रहेर नेकपा एकीकृत समाजवादी गठन गरेका नेता न्यौपानेले शनिवार पत्रकार

अब कांग्रेस कार्यकर्ताले उपेन्द्रविरुद्ध बोल्न र लेख्न नपाइने

काठमाडौं । नेपाली कांग्रेसले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष एवम् बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनका उम्मेदवार उपेन्द्र यादविरुद्ध बोल्ने लेख्ने कार्कर्तालाई कारबाही गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेससहित

मानव तस्करीमा संलग्न बादल र टोपबहादुरलाई कारबाही गर्न दवाव

काठमाडौं । नेकपा एकीकृत समाजवादी, काठमाडौं जिल्ला कमिटीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका लैजाने भन्दै करोडौं ठगी कार्यमा एमाले उपाध्यक्ष रामबहादुर थापा (बादल) र सचिव टोपबहादुर रायमाझीको परिवार संलग्न

रवि लामिछानेविरुद्ध युवराज पौडेलले दिए अर्को उजुरी

समाजवादी केन्द्र नेपालका अध्यक्ष युवराज पौडेल (सफल) ले चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् । पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेको उम्मेदवारी

मधेश प्रदेश सरकारबाट पनि एमाले ‘आउट’

जनकपुरधाम । नेकपा एमालेले मधेश प्रदेश सरकारबाट बाहिरिने तयारी गरेको छ । एमालेबाट मधेश सरकारमा सहभागी मन्त्रीहरुले आजै राजीनामा बुझाएर बाहिरिन लागेका हुन् । एमाले संसदीय दलको बैठक बसेर सरकारबाट

मन्त्रीहरूलाई प्रधानमन्त्री प्रचण्डको १० बुँदे कडा निर्देशन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकसामु जटिल चुनौती रहेकाले जनताका पक्षमा परिणाममुखी काम गर्न मन्त्रीहरूलाई २० बुँदे निर्देशन दिएका छन्। मन्त्रिपरिषद विस्तारपछि पहिलो पटक सोमबार बसेको मन्त्रिपरिषद् बैठकलाई सम्बोधन गर्दै

सय दिन मात्र हामीलाई १३ मन्त्रालय चलाउन दिनुस् देश कस्तो बनाउनुपर्छ म देखाइदिन्छु- लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले १३ वटा मन्त्रालय मात्रै सय दिनलाई चलाउन दिए आफूहरुले देश कस्तो बनाउनुपर्छ भन्ने देखाइदिने बताएका छन् । चितवनमा भएको चुनावी सभालाई सम्बोधन

कांग्रेसलाई गोविन्दराज जोशीको कुरीकुरी

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले कांग्रेसले चुनावको मुखमा कारबाही फिर्ताको मञ्चन गरिएको भन्दै यसलाई अस्वीकार गर्ने बताएका छन् । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले बारा, चितवन

देउवाको प्रस्ताव शेखर समूहद्वारा अस्विकार, मन्त्रीको नाम नदिने निर्णय

काठमाडौं- नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले सरकारमा आफ्नो पक्षको सहभागिता सम्मानजनक नभएसम्म मन्त्रीको नाम नदिने बताएको छ । सत्ता गठबन्धनमा कांग्रेसले ८ मन्त्रालय पाएको छ । सभापति शेरबहादुर देउवाले

केहीदिनमै गठबन्धन भत्काइदिने विष्णु पौडेलको चेतावनी

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेले चाहे केही दिनमै गठबन्धन भत्काउन सक्ने चेतावनी दिएका छन्। शुक्रबार प्रेस चौतारी नेपालले कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन्।