शंकर पोखरेल भन्छन्- चितवनमा रविलाई हराउन सजिलो छ
नेकपा एमालेका महासचिव शंकर पोखरेलले चितवन–२ को परिणाम उल्ट्याउन सकिने बताएका छन्। पोखरेलले सामाजिक सञ्जालमार्फत आफ्नो अभिव्यक्ति सार्वजनिक गर्दै महासचिव पोखरेलले चितवन–२ को निर्वाचन परिणाम उल्ट्याउन सकिने दाबी गरेका हुन्।











