वामदेव गौतम पनि माओवादी केन्द्रसँग मिल्ने
काठमाडौं- नयाँ पार्टी बनाउने अभ्यास गरेका नेता वामदेव गौतम पनि माओवादी केन्द्रसँग मिल्ने भएका छन् । आउँदो संघीय तथा प्रदेशासभा निर्वाचनमा बामदेव माओवादी केन्द्रकै चुनाव चिह्नबाट प्रतिष्पर्धामा उत्रिने भएका हुन्












