राजनीति Archives - Page 126 of 761 - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

बाबुराम र वामदेवका सर्तबारे छलफल गर्न माओवादीले बोलायो

काठमाडौं- नेकपा (माओवादी केन्द्र) स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । नेपाल समाजवादी पार्टी र राष्ट्रिय एकता अभियानले राखेका ‘सर्त’हरूका बारेमा छलफल गर्न बैठक बोलाइएको हो । बैठक दिउँसो

रवि लामिछानेको पार्टीद्वारा प्रदेशसभा निर्वाचन बहिस्कार

रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रदेश तहको निर्वाचन बहिस्कार गर्ने भएको छ । लामिछानेले एक भिडियो सन्देश जारी गर्दै नागरिकको आवाज सुनेपछि पार्टी केन्द्रीय समिति बैठकले प्रदेशसभा निर्वाचनमा

यी हुन् एमालेले चुनावमा उठाउने पाँच एजेण्डा

गलकोट- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले पाँच एजेण्डा लिएर चुनावका लागि जनताकोमा जान लागेको बताएका छन् । उनले अहिलेको सरकारले चुनावी मिति तय गर्नु सकारात्मक भएको भन्दै एमाले पाँच

बालेन शाहले उठाए प्रचण्डको नैतिकतामाथि प्रश्न

काठमाडौं- काठमाडौंको फोहोर लैजाने ककनीको बाटो नबनेकोमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति अस्न्तुष्टि जनाएका छन् । सामाजिक सञ्जालमा ककनी

प्रचण्डको पूजा गर्ने दिन आउँदैछ: वर्षमान पुन

रामेछाप । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको टोलटोलमा शालिक बनाएर पूजा गर्ने समय आउने बताएका छन् । १९औं दोरम्बा हत्याकाण्ड स्मृति दिवसमा रामेछापको दोरम्बास्थित डाँडाकटेरीमा

माओवादीबाट निर्वाचित मेयरको गुण्डागर्दी: प्रश्न सोध्नेलाई तह लगाउने धम्की

काठमाडौं- सर्लाहीको बागमती नगरपालिका यतिबेला चर्चाको शिखरमा छ । यससँगै माओवादी केन्द्रका नेता तथा उक्त पालिकाका मेयर भरत कुमार थापा विवादित बनेका छन् । अख्तियार अनुसन्धान आयोग र सार्वजनिक लेखा

जसपाका पूर्वमन्त्री नै एमालेमा प्रवेश

काठमाडौं- जनता समाजवादी पार्टीका नेता तथा लुम्बिनी प्रदेशका पूर्वकृषिमन्त्री नै नेकपा एमालेमा प्रवेश गरेका छन् । पूर्वमन्त्री विजय यादव नेकपा एमालेमा प्रवेश गरेका हुन् । नेकपा एमाले बाँकेको जिल्लास्तरीय प्रशिक्षणमा

वामदेव गौतम पनि माओवादी केन्द्रसँग मिल्ने

काठमाडौं- नयाँ पार्टी बनाउने अभ्यास गरेका नेता वामदेव गौतम पनि माओवादी केन्द्रसँग मिल्ने भएका छन् । आउँदो संघीय तथा प्रदेशासभा निर्वाचनमा बामदेव माओवादी केन्द्रकै चुनाव चिह्नबाट प्रतिष्पर्धामा उत्रिने भएका हुन्

प्रचण्ड र बाबुरामले संयुक्त दल दर्ता गर्ने

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल सामाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले संयुक्त दल दर्ता गर्ने भएका छन् । आज नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीका द्वय

नागरिकता विधेयक जस्ताको तस्तै राष्ट्रपतिसमक्ष पठाईने

काठमाडौं- राष्ट्रपतिको कार्यालयबाट सन्देशसहित संसदमा फिर्ता भएको नागरिकता विधेयकलाई सरकारले फास्ट ट्रयाकबाट राष्ट्रपतिसमक्ष पठाउने तयारी गरेको छ। नागरिक दैनिकमा छपिएको समचार अनुसार गहन अध्ययन, छलफल, विमर्श र विश्लेषणसहित पुनर्विचार हुन

राष्ट्रपति पोखरा पुगेपछि सुरक्षाकर्मीलाई तनाव

राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार पोखरा पुगेपछि त्यहाँको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । मंगलबार हुने कार्यक्रमको लागि उनी पोखरा आएपछि सुरक्षाकर्मी समेत तनावमा छन् । सोमबार बिहान बुद्ध एयरको

अर्घाखाँचीमा टोपबहादुरसँग मुस्कान लड्ने, एमालेले कसलाई देलान भोट?

अर्घाखाँची– अर्घाखाँचीमा यसपटकको संसदीय निर्वाचन रोचक हुने भएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा निर्वाचन रोचक बन्ने देखिन थालेको छ । यश क्षेत्रको बलियो उम्मेदवार एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझी