राजनीति Archives - Page 112 of 761 - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

रामचन्द्र पौडेललाई आफ्नै निर्वाचन क्षेत्रमा धक्का

तनहुँ- आसन्न निर्वाचनका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नै निर्वाचन क्षेत्रमा धक्का लागेको छ । निर्वाचनका लागि उनी आफ्नै जिल्लामा सर्वसम्मत सिफारिस हुन सकेनन् । निर्वाचन क्षेत्र नम्बर

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेरले मागे माफी

काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले माफी मागेका छन् । उनले आफूले गरेको फैसलामध्ये रञ्जन कोइरालाको फैसलामा न्यायिक विचलन भएको स्वीकार गर्दै माफी मागेका हुन् । महाअभियोगको तेस्रो दिन बयानका

एमालेले चक्रे मिलनलाई सांसद बनाउने

गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका लागि नेकपा एमालेबाट मिलन गुरुङ (चक्रे मिलन) को नाम सिफारिस भएको छ। दिनेशचन्द्र देवकोटा, मिलन गुरुङ, कोपिला कुमालको नाम सिफारिस भएको निर्वाचन क्षेत्र

प्रचण्डले गरे सडकमा जाने घोषणा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान निर्वाचन प्रणालीले भ्रष्टाचार संस्थागत भएको बताएका छन् । राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले प्रधानमन्त्री हुनका लागि सांसद हुनुपर्ने सिस्टमले भ्रष्टाचार मौलाएको बताएका हुन्

भ्रष्टाचारको आरोपमा निलम्बित गच्छदारलाई कांग्रेसले गर्‍यो उम्मेदवार सिफारिस

नेपाली कांग्रेसले भ्रष्टाचारको आरोपमा सांसदबाट निलम्बनमा परेका विजयकुमार गच्छदारलाई आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। यही आरोपमा उनले विशेष अदालतमा मुद्दा खेपिरहेका छन्। सुनसरी क्षेत्र नम्बर ३ को क्षेत्रीय

राजेन्द्र लिङ्देनद्वारा सांसद पदबाट राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिने भएका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले पदबाट राजीनामा दिन लागेको बताइएको छ । चुनाव घोषणा भइसके पनि

राष्ट्रिय स्वतन्त्र पार्टीले एक नेतालाई २१ दिनमै गर्‍यो कारबाही

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले एक नेतालाई कारबाही गरेको छ । हेटौँडा उपमहानगरपालिकाका संयोजक सन्तोष न्यौपानेलाई पार्टीले निलम्बन गरेको हो । न्यौपाने नगर संयोजक बनेको २१ दिनमै निलम्बनमा परेका हुन् ।

शेखर कोइराला भन्छन्- पार्टीमा अब विद्रोह गर्छौँ, प्रचण्डलाई पनि सुनाईसकेँ

काठमाडौँ- कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन जोगाउन लचकता देखाइरहेका बेला कांग्रेसभित्रै शेखर कोइराला समूहले प्रतिनिधिसभाको १ सय ६५ सिटमध्ये सयभन्दा कममा सम्झौता गरेमा पार्टीभित्रै विद्रोहको वातवरण उत्पन्न

एक कार्यक्रममा रक्सी खाएर सहभागी भएकोबारे बालेनले मुख खोले

काठमाडौं- एक ‘रियालिटी शो’को कार्यक्रममा मदिरा सेवन गरेर सहभागी भएको आरोप लागेका काठमाडौं महानगरका मेयर बालेन शाहले मुख खोलेका छन् । आरोपबारे शाह बालेनले स्पष्टीकरण दिँदै उनले आफ्नो भूमिका धेरै

संसद्को पहिलो बैठक बसेपछि मात्रै पुरानो संसदको कार्यकाल समाप्त हुने

काठमाडौं- प्रतिनिधि सभाको कार्यकाल नयाँ संसद्को पहिलो बैठक बसेपछि मात्रै समाप्त हुने गरी विधेयक दर्ता भएको छ।प्रतिनिधि सभामा दर्ता गरिएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा प्रतिनिधि सभा र

बादललाई मातृ शोक, प्रचण्डले निकाले शाेक वक्तव्य

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादललाई मातृ शोक परेको छ । पूर्वगृहमन्त्री बादलकी आमा नन्दकुमारी थापाको आज बिहान चितवनस्थित निवासमै ९१ वर्षकाे उमेरमा निधन भएको हो । थापाको निधनमा

वनमन्त्री प्रदीप यादव सर्वसम्मत उम्मेदवार सिफारिस

काठमाडौं- वनमन्त्री तथा जसपाका नेता प्रदीप यादव बारा क्षेत्र नम्बर १ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्। आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावका लागि उनी सर्वसम्मत उम्मेदवार सिफारिस