राजनीति Archives - Page 106 of 761 - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

नागरिकता विधेयकमा एउटा संशोधन गरे एमालेले समर्थन गर्छ:

विराटनगर– नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जन्मसिद्ध नागरिकका सन्तानले वंंशजका आधारमा नागरिकता पाउनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग उनले सरकारले अहिले ल्याइएको नागरिकता विधेयकमा जन्मसिद्धका

गठबन्धन ‘अपराधीहरू’को झुण्ड हो- ईश्वर पोखरेल

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धनसँग कुनै कुनै सिद्धान्त, विचार, दृष्टिकोण, कार्यक्रम र गन्तव्य नभएको भन्दै यसलाई एमाले विरोधी ‘अपराधीहरू’को षडयन्त्रपूर्ण डफ्फा भएको आरोप लगाएका छन्। शनिबार

प्रेस युनियनको बैठकमा गएपछि जागिर चैट !

नेपाल प्रेस युनियनको केन्द्रीय समिति बैठकमा सहभागी हुन गएकै कारण केन्द्रीय समिति सदस्य समेत रहेकी एक पत्रकार जागिरबाट निकालिएकी छन्। टिभी टुडे टेलिभिजनमा कार्यरत रहेकी प्रेस युनियनकी केन्द्रीय सदस्य शीतल

भनेजति सिट नपाए गठबन्धन छोड्ने उपेन्द्र यादवको घोषणा

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पाँच दलले उचित सम्मानका साथ सीट नदिएमा गठबन्धनबाट बाहिरिने चेतावनी दिएका छन्। जनकपुरमा शनिबार राष्ट्रिय पिछडावर्ग महासंघ (ओबीसी) को राष्ट्रिय सम्मेलनलाई सम्बोधन

डोजर आतङ्क बन्द हुनुपर्छ: मन्त्री यादव

वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासका नाममा हुने डोजर आतङ्क बन्द हुनुपर्ने बताएका छन्। पछिल्लो समय विकासका नाममा जाथाभावी डोजर प्रयोग गरी जङ्गल विनास गर्नुका साथै ठाउँ–ठाउँमा पहिरा जाने र

के प्रचण्ड गुल्मीबाट लड्दैछन् चुनाव ?

गुल्मी- गुल्मीको क्षेत्र नम्बर १ बाट पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरिएको छ। अध्यक्ष प्रचण्ड आए सजिलै निर्वाचन जिताउन सकिने बताउँदै पार्टीका

कांग्रेसका युवाहरूले छुट्टै भेला डाकेर टिकटको लागि दबाब दिँदै

पोखरा । कांग्रेसबाट प्रदेश तथा प्रतिनिधिसभा उमेदवारका लागि सिफारिस भएका युवाहरूले नेतृत्वलाई दबाब दिन पोखरामा युथ टेबल गर्ने भएका छन् । युवालाई टिकट दिन दबाब दिने उद्देश्यले आयोजना गरिने कार्यक्रममा

चुनावमा देउवालाई कर्ण मल्लको चुनौती

काठमाडौं । नेपाली कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्ण बहादुर मल्लले डडेलधुराबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार बीपी कोइरालाको १०९औं जन्मजयन्तीको अवसरमा डडेल्धुरामा आयोजित कार्यकर्ता भेलामा मल्लले

आवस्यकता अनुसार गठबन्धन गर्छौं- शंकर पोखरेल

भरतपुर- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा जिल्लाले आवश्यकता ठाने औचित्यका आधारमा तालमेल हुने बताएका छन् । भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग

चितवन पुगेर देउवाले भने- ठूला कुरा नगरौँ, गठबन्धन विरुद्ध नबोलौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई टुटाउन षड्यन्त्र भइरहेको बताएका छन् । तर, कुनै पनि हालतमा गठबन्धन नटुट्ने उनले दाबी गरे । ‘गठबन्धन कुनै हालतमा टुट्दैन र तोड्नु हुँदैन पनि,’ देउवाले

ओली महन्थबीच तीन दिनदेखि लगातार छलफल, गठबन्धन गर्ने लगभग पक्का

सत्ता गठबन्धनसँग तालमेलको प्रयास असफल बनेपछि लोकतान्त्रिक समाजवादी पार्टी लगातार एमालेसँग निरन्तर छलफलमा छ । एमालेसँग सहकार्यका लागि लोसपाका शिर्ष नेताहरू तीन दिनदेखि एमाले अध्यक्ष केपेव शर्मा ओलीसँग छलफल गरिरहेका

नेपाली कांग्रेसमा सुरू भयो विद्रोह, पार्टीको निर्णय अस्विकार गर्दै उम्मेदवारी घोषणा

नेपाली कांग्रेसमा विद्रोहको सुरुवात भएको छ । कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले आफूलाई अमानुपातिकमा सिफारिस गरिएको भन्दै उक्त निर्णय अस्विकर गरेका छन् । गृहजिल्ला सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि समानुपातिकतर्फ