राजनीति Archives - Page 107 of 762 - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

चुनावमा देउवालाई कर्ण मल्लको चुनौती

काठमाडौं । नेपाली कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्ण बहादुर मल्लले डडेलधुराबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार बीपी कोइरालाको १०९औं जन्मजयन्तीको अवसरमा डडेल्धुरामा आयोजित कार्यकर्ता भेलामा मल्लले

आवस्यकता अनुसार गठबन्धन गर्छौं- शंकर पोखरेल

भरतपुर- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा जिल्लाले आवश्यकता ठाने औचित्यका आधारमा तालमेल हुने बताएका छन् । भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग

चितवन पुगेर देउवाले भने- ठूला कुरा नगरौँ, गठबन्धन विरुद्ध नबोलौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई टुटाउन षड्यन्त्र भइरहेको बताएका छन् । तर, कुनै पनि हालतमा गठबन्धन नटुट्ने उनले दाबी गरे । ‘गठबन्धन कुनै हालतमा टुट्दैन र तोड्नु हुँदैन पनि,’ देउवाले

ओली महन्थबीच तीन दिनदेखि लगातार छलफल, गठबन्धन गर्ने लगभग पक्का

सत्ता गठबन्धनसँग तालमेलको प्रयास असफल बनेपछि लोकतान्त्रिक समाजवादी पार्टी लगातार एमालेसँग निरन्तर छलफलमा छ । एमालेसँग सहकार्यका लागि लोसपाका शिर्ष नेताहरू तीन दिनदेखि एमाले अध्यक्ष केपेव शर्मा ओलीसँग छलफल गरिरहेका

नेपाली कांग्रेसमा सुरू भयो विद्रोह, पार्टीको निर्णय अस्विकार गर्दै उम्मेदवारी घोषणा

नेपाली कांग्रेसमा विद्रोहको सुरुवात भएको छ । कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले आफूलाई अमानुपातिकमा सिफारिस गरिएको भन्दै उक्त निर्णय अस्विकर गरेका छन् । गृहजिल्ला सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि समानुपातिकतर्फ

ओली र देउवा चितवन जाँदै

चितवन- दुई शिर्ष नेता आज चितवन जाँदै छन् । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधामन्त्री केपी ओली आज चितवन जान लागेका हुन् ।

प्रधानमन्त्रीको दौडबाट बाहिरिए प्रचण्ड

पाँचदलीय गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलले शीर्ष नेतालाई प्रतिवेदन बुझाए पनि कसले कति सिट पाउने त्यसमा केही उल्लेख छैन । बालुवाटारमा बिहीबार शीर्ष नेतालाई कार्यदलले बुझाएको प्रतिवेदनमा विवाद रहेको

राष्ट्रपतिलाई प्रचण्डको सुझाव- नागरिकता विधेयक प्रमाणीकरण नगरे राजीनामा दिनुस्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीले पोलिटिकल इस्यू बनाउन खोजेको दाबी गरेका छन्। शुक्रबार (२४ भदौ) पोखरा विमानस्थलमा संचारकर्मी सँग कुराकानी गर्दै अध्यक्ष

६० प्रतिशत सिट नछोड्ने कांग्रेसको निर्णय, अब के हुन्छ ?

नेपाली कांग्रेसको मधेस प्रदेश कार्य समितिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको ६० प्रतिशत सिट नछोड्ने निर्णय गरेको छ । सत्तारुढ गठबन्धनमा रहेका दलमध्ये मधेसमा सबैभन्दा धेरै जन आधार कांग्रेसको रहेकाले

‘गठबन्धन ठगी धन्दा हो’ भन्ने रवी आफै गठबन्धन गर्न तम्सिए

अस्ति मात्रै गठबन्धन गरेर चुनावमा जानी जनतामाथि गरिएको ठगी हो भन्दै भाषण गरेका रवि लामिछानेले पनि चुनावमा गठबन्धन गर्ने भएका छन् । उनको नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी गठबन्धन र

सिट बाँडफाँटमा चमत्कार भएन, उपेन्द्र यादव र माधव नेपाल थप असन्तुष्ट

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सिट बाँडफाँट विषय झनै पेचिलो बनेको छ । निर्वाचन क्षेत्रअनुसार पहिले प्रतिनिधिसभातर्फको सिट बाँडफाँट तयारी गर्दै आएका गठबन्धन आबद्ध दलबीच

के छ गठबन्धनले दिने खुसीको खबर ?

काठमाडौं- सत्तारुढ शीर्ष नेता र कार्यदलको बैठकले सिट बाँडफाँट टुंग्याएको दाबी गरिएको छ । कार्यदलले प्रतिवेदन बुझाउने तयारी गरिसकेको छ । त्यस्तै सरकार प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनता समाजवादी