राजनीति Archives - Page 104 of 762 - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

चुनावको मुखैमा फेरिए गृह सचिव

चुनावको संघारमा गृह सचिव फेरिएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गृह सचिव फेर्ने निर्णय गरेको हो। एक मन्त्रीका अनुसार मन्त्रिपरिषद्को बैठकले गृहसचिव टेकनारायण पाण्डेलाई मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय पठाउने निर्णय

ओलीलाई एकातिर २०५ किलोको माला, अर्कातिर कालो झण्डा

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई जनकपुरमा २०५ किलोको माला लगाइएको छ। भने अर्कातिर कालो झण्डा देखाएको आरोपमा ११ जना पक्राउ परे । जनसभा एवं पार्टी प्रवेश कार्यक्रममा

नेपाल र चीनबीच ‘बीआरआई’ सहित ६ बुँदे सम्झौतापत्रमा हस्ताक्षर

नेपालको प्रतिनिधि सभा र जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस (नेशनल पिपुल्स कंग्रेस) का बीच अन्तरसंसदीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। सभामुख अग्निप्रसाद सापकोटा र नेपालको औपचारिक भ्रमणमा रहेका चीनका राष्ट्रिय

संकटमा परेपछि कमल थापालाई बोलाएर राष्ट्रपतिले गरिन् घनिभूत छलफल

काठमाडौं- नागरिकता विधेयकका कारण धर्मसंकटमा परेकी राष्ट्रपति विद्यादेवी भण्डारीले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई बोलाएर छलफल गरेकी छन् । सरकारले दोस्रोपटक विधेयक प्रमाणीकरणका लागि पठाएपछि संकटमा परेकी राष्ट्रपति भण्डारीले पछिल्लो

गठबन्धन डेढ महीनादेखि छलफलमा- फुकेन सहमतिको गाँठो

सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरूले साढे ६ घण्टा छलफल गरे पनि सीट बाँडफाँडमा सहमति जुटाउन सकेका छैनन्। गठबन्धनका पाँच दलले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तालमेल गरेर जाने

ओलीले भने- मलाई कालो झण्डा देखाउनेलाई छोडिदिनु

जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई कालो झण्डा देखाउँडा पक्राउ परेकाहरुलाई रिहा गर्न प्रहरी प्रशासनलाई आग्रह गरेका छन् । सोमबार जनकपुर पुगेका ओलीलाई कालो झण्डा देखाएको आरोपमा

५ हजार जनालाई पार्टी प्रवेश गराउन केपी ओली जनकपुर जाँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जनकपुर जाँदैछन्। विभिन्न पार्टी परित्याग गरि एमाले पार्टी प्रवेश गर्ने नेता कार्यकर्तालाई स्वागत गर्न ओली जनकपुर जान लागेको एमाले सचिव रघुवीर महासेठले

बिहानै खुमलटार किन पुगे शक्तिशाली दुई मन्त्री ?

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्। मन्त्रीद्वय खाण र कोइरालाले बिहान प्रचण्डलाई भेटेका

ओलीको प्रश्न- देश लुट्नेहरूले राजीनामा दिनु नपर्ने, राष्ट्रपतिले राजीनामा दिनुपर्ने ?

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक नागरिकता समस्या समाधान गर्न नभई पाँचदलीय गठबन्धनले तराई–मधेशमा एमाले नागरिकता विरोधी हो भनी भ्रम छर्न ल्याएको बताएका छन् । अध्यक्ष

ओलीको अफर- ‘एम अधिकारी खोजिदिनेलाई ब्याट्री किनिदिन्छु’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एम अधिकारीको खोजी गर्नुपर्ने बताएका छन् । उनले एम अधिकारी को हो भन्ने विषय आफुलाई पनि थाहा नभएको बताएका छन् । कान्तिपुर कन्क्लेभको अन्तर

११ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, एउटै कर्मचारीसँग साढे तीन करोड माग दाबी

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् कर्णाली प्रदेश कार्यालय वीरेन्द्रनगरका तत्कालीन कामु निर्देशक भीमकान्त लामिछानेसहित ११ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। विभिन्न

केपी ओली र विष्णु पौडेलको नाम पनि जोडेर चोलेन्द्रले स्वीकारे गल्ती

काठमाडौं- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतको भवन निर्माणको ठेक्का सदर गर्ने काममा आफूले गल्ती गरेको स्विकारेका छन्। प्रतिनिधिसभा अन्तर्गतको महाअभियोग सिफारिश समितिको बैठकमा आइतबार बयान दिने क्रममा उनले