प्रचण्डले भने- सुवागढीसहितका नाका तत्काल खोल्नुस्, बीआरआईबारे लिको
काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष लि चानशु नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । मंगलबार बिहान बानेश्वरस्थित संसद भवनमा भेटवार्ता गर्दै प्रचण्डले












