राजनीति Archives - Page 103 of 762 - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

प्रचण्डको गुनासो- आज लाखौँको बिचमा पनि एक्लो भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डले आफू प्रधानमत्री भए पनि पछिल्लो समय मानव जीवनको सार्थकता र गर्वबोध गर्न गाह्रो भइरहेको अनुभव सुनाएका छन् । माओवादीका सांसद सुदन किरातीको

ओलीको भविष्यवाणी : माधवको पार्टी सकिन्छ, माओवादी जेनतेन राष्ट्रिय पार्टी बन्छ

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादीले आगामी मंसिरको चुनावमा थ्रेस होल्ड नै पार गर्न नसक्ने दाबी गरेका छन्। पोखरामा आयोजित पार्टी कार्यक्रममा

यस्ता छन् मन्त्रीपरिषद बैठकका विभिन्न १५ निर्णय

काठमाडौं- सोमबार बसेको मन्त्रीपरिषदको बैठकले विभिन्न १५ निर्णय गरेको छ । जस अन्तर्गत सरकारले विश्व बैंकबाट प्राप्त हुने करिब ३५ अर्ब रूपैया सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ

रामचन्द्र पौडेलले माफी मागे

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले माफी मागेका छन् । उनले मंगलबार दमौलीबासीसँग माफी मागेका हुन् । गत साता दमौलीमा आयोजित कार्यक्रममा पानीको समस्याबारे आफूले दिएको अभिव्यक्तिलाई लिएर पानी

यो संसदबाट चोलेन्द्रको महाअभियोग पास नहुने, अब के हुन्छ ?

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिका सदस्य मीन विश्वकर्माले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले कतिपय आरोपमा गल्ती स्वीकार गरेको बताएका छन् । “निलम्बित प्रधानन्यायाधीश राणालाई महाअभियोग लगाइयो, उहाँले गरेका गल्तीहरू के

प्रचण्डले भने- सुवागढीसहितका नाका तत्काल खोल्नुस्, बीआरआईबारे लिको चासो

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष लि चानशु नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । मंगलबार बिहान बानेश्वरस्थित संसद भवनमा भेटवार्ता गर्दै प्रचण्डले

चोलेन्द्रले डामेका न्यायाधीश र नेतासँग पनि समितिले बयान लिईने

काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा आरोप लगाएका व्यक्तिहरूसँग पनि प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले बयान लिने तयारी गरेको छ । समितिका सदस्य प्रमोद साहले जबराले बयानका क्रममा विभिन्न व्यक्तिलाई

लीले भेटे ओली: भेटवार्तामा के भयो कुरा ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुबीच भेटवार्ता भएको

राष्ट्रपति भण्डारीलाई आफ्नो मर्यादा र सीमा ननाघ्न पूर्वराष्ट्रपति यादवको सुझाव

काठमाडौं- पूर्वराष्ट्रपति डा रामवरण यादवले सङ्घीय संसद्बाट पुनः पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको नागरिकतासम्बन्धी विधेयकले यथाशीघ्र निकास पाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। उक्त विधेयकका सम्बन्धमा पूर्वराष्ट्रपति डा.

हर्कले गरे बाचा पुरा- ‘काकाकुल’ धरानमा झर्‍यो पानीको फोहरा

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ धरानमा पानी ल्याउन सफल भएका छन्। स्थानीय तह निर्वाचनको बेलामा उनको मुख्य मुद्धा नै धरानमा पानी ल्याउने थियो। सोमबार धरान–१३ जानकी चोकमा पानीको फोहोरा झारेर

पुटिन र रुसी सेनालाई ठूलो झड्का

काठमाडौं- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सेनाले रुसी सेनालाई निरन्तर लखेटीरहेको दाबी गरेका छन्। उनले युक्रेनी सेनाले सेप्टेम्बर महिनाको सुरुवातदेखि पूर्वी र दक्षिणी युक्रेनको रुसी कब्जामा रहेको ६ हजार बर्ग

सत्ता गठबन्धनविरुद्ध एमालेको झन् ठूलो ‘गठबन्धन’

काठमाडौं । आगामी निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धाका लागि प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) पनि ‘गठबन्धन निर्माण’का गृहकार्यमा जुटेको छ । एमालेले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)