भारतका १० मन्त्री र २० सांसदलाई एकैपटक कोरोना
एजेन्सी। भारतको महाराष्ट्र प्रदेशका १० मन्त्रीलाई कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको छ । महाराष्ट्रका उपमुख्यमन्त्री अजित पावारले अरु २० प्रदेश सांसदहरुलाई पनि संक्रमण भएको जानकारी दिएका भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका