अन्तराष्ट्रिय Archives - Page 167 of 206 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

भारतको चुनावमा अचम्मको नियम : उमेद्वारले अपराधिक रेकर्डको

नयाँ दिल्ली: भारतमा अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा लोकसभा निर्वाचन हुँदैछ। आइतबार भएको मिति घोषणासँगै भारतभर निर्वाचन आचारसंहिता लागू भइसकेको छ। यसैबीच भारतको निर्वाचन आयोगले लोकसभामा उमेद्वार

नेपाली चौकीदार भन्दै भारतीय सांसदले गरिन ट्वीट !

काठमाडौँ । आम आदमी पार्टीकी सांसद अल्का लाम्बाले नेपालबारे अपमानजनक टिप्पणी गरेकी छिन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलक्षित ट्वीट गर्दै उनले नेपालबारे अपमानजनक ट्वीट गरेकी हुन् । उनले आफ्नो ट्वीटमा

स्वास्थ्यमन्त्रीले दिए राजीनामा

ट्युनिशिया– २४ घण्टाको अवधिमा ट्युनिशियाको राजधानी ट्युनिशमा रहेको एक अस्पतालमा ११ शिशुको मृत्यु भएपछि ट्युनिशियाका स्वास्थ्यमन्त्रीले राजीनामा दिएका छन् । अस्पतालमा छोटो समयमा शिशुको रहस्यमय हिसाबमा मृत्यु भएपछि मुलुकका स्वास्थ्यमन्त्री

पवन चामलिङलाई सत्ताच्यूत गर्न मोदीको गठबन्धन

भारतको निर्वाचन आयोगले आइतबार (२६ फागुन) बेलुकी लोकसभा चुनावसँगै सिक्किमलगायत चार राज्यको विधानसभा चुनाव घोषणा गरेको छ। निर्वाचन आयोगका अनुसार सिक्किममा आगामी अप्रिल ११ (२८ चैत) को दिन चुनाव हुनेछ।

१४९ जना यात्रु बोकेको विमान दुर्घटना

इथियोपियामा १४९ जना यात्रु बोकेको विमान दुर्घटनामा परेको छ । राजधानी आदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि छुटेकाे बोइङ ७३७ दुर्घटनामा परेको बीबीसीले जनाएको छ । विमानमा १४९ यात्रुसहित ८

११ जना शिशुको मृत्यु भएपछि स्वास्थ्यमन्त्रीले दिए राजिनामा

ट्युनिस । ट्युनिसियाको राजधानी ट्युनिसस्थित एक अस्पतालमा ११ जना नवजात शिशुको मृत्यु भएपछि स्वास्थ्य मन्त्री अब्देरराउफ चेरीफले पदबाट राजीनामा दिएको बीबीसीले जनाएको छ । यही ७ र ८ मार्चको अवधीमा

पाकिस्तानी प्रधानमन्त्री इमरान खान बिरुद्द मुद्दा !

लाहोर : पाकिस्तानका प्रधानमन्त्री इमरान खान इमानदार र असल नभएको बताउँदै लाहोरस्थित उच्च अदालतमा उनी पदका लागि अयोग्य भएको भन्दै मुद्दा परेको छ । उनले सन् २०१८ मा सम्पन्न चुनावमा

भारत–पाकिस्तान युद्ध : झुटको खेति

हामी सबैलाई थाहा छ – डिजिटल दुनियाँमा झूटहरू चैतमासको डढेलो झै फैलिन्छन् । तर, यसका लागि इन्टरनेटलाई दोष दिनु बेकार छ । किनकि, इन्टरनेट हाम्रो जीवनको अभिन्न हिस्सा भइसकेको छ

भेनेजुएलामा एकाएक विद्युत आपूर्ति बन्द

एजेन्सी– राजनीतिक संकटको दलदलमा फसेको भेनेजुएलामा विद्युत आपूर्ति शुक्रबार पनि बन्द रह्यो । भेनेजुएलामा विद्युत आपूर्ति बन्द हुँदा राजधानी कराकस तथा अन्य विभिन्न शहरका बासिन्दाले शुक्रबरको रात पनि अध्यारोमा बिताए

इमरान खानले गरे मोदीमाथि काउन्टर

भारत र पाकिस्तनबीच चलिरहेको तनावपूर्ण स्थितीमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो देशको माटोलाई अन्य देशमा चरमपन्थ फैलाउनका लागि प्रयोग हुन नदिने बताएका छन् । सिन्धमा आयोजित एक –यालीमा उनले प्रधानमन्त्री

७० वर्षदेखिको विवादको फैसला आज, मोदीको पनि परिक्षा

काठमाडौं । राजनीतिक रूपले संवेदनशील भगवान रामको जन्मभूमि र बाबरी मस्जिदबीच जारी जमीन विवादको मध्यस्थताको लागि पठाउने वा नपठाउने ? यसबारे भारतको सर्वाेच्च अदालतले शुक्रबार आदेश जारी गर्दैछ । अदालत

पाकिस्तानमा १२१ जना आतंकवादी पक्राउ

इस्लामावाद : भारतले आत‌ंकवादलाई प्रश्रय दिएको आरोप लगाइरहेका बेला पाकिस्तानले जैस ए मोहम्मदसहितका प्रतिबन्धित सङ्गठनका १२१ जनालाई पक्राउ गरेको छ । केही दिनयता चलेको सर्च अप्रेशनका क्रममा पाकिस्तानी सुरक्षाकर्मीले उनीहरुलाई