अन्तराष्ट्रिय Archives - Page 165 of 206 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

भारतीय क्रिकेटर गौतम गम्भीर भाजपा प्रवेश : चुनाव

काठमाडौं– भारतीय क्रिकेट टिमका पूर्व खेलाडी गौतम गम्भीर भारतीय जनता पार्टी (भाजपा)मा प्रवेश गरेका छन् । आसन्न लोकसभा निर्वाचनमा दिल्लीबाट उम्मेदवार बन्ने लक्ष्यका साथ गम्भीर शुक्रबार भाजपा प्रवेश गरेका हुन्

‘म पनि चौकीदार’ भर्सेस ‘चौकीदार चोर’

नयाँ दिल्ली । एक सामान्‍यजस्तै लाग्ने ‘चौकिदार’ शब्दले यति ठूलो राजनीतिक धुर्वीकरण गराउँछ भन्‍ने अनुमान सायद कसैले पनि लगाएका थिएनन् होला । ट्‍वीटरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता

भाजपाले दियो मुस्लिमलाई टिकट

काठमाडौं । भारतीय जनता पार्टी भाजपाले लोकसभा चुनावका लागि बिहीबार १८४ जनाको नाम सार्वजनिक गरेको छ । हिन्दूवादी प्रधानमन्त्री नरेन्द्र मोदीको भाजपाले चार जना मुस्लिम समुदायका नेताहरुलाई उम्मेदवार बनाएको छ

भाजपाका उम्मेद्वारको सूची सार्वजनिक, को कहाँबाट लड्दैछन् ?

नयाँ दिल्ली । भारतीय जनता पार्टीले लोकसभा निर्वाचनका लागि आफ्ना उम्मेदवारको पहिलो सूची जारी गरेको छ । बिहीबार अबेरराति भारतीय जनता पार्टीका वरिष्ठ नेता तथा केन्द्रीय मन्त्री जेपी नड्डाले पार्टीका

युएईमा एलियन आएको चर्चा ? यस्तो देखियो दृश्य

काठमाडौं । पृथ्वीमा दोस्रो ग्रहका मानिसहरु (एलियन) आएको परिकल्पना गरेर धेरै फिल्महरु बनेका छन् । तर, वास्तवमा दोस्रो ग्रहका मानिसहरु तपाइँले कहिल्यै देख्नुभएको छ ? हालसालै यूएईको एक शहरमा यस्तै

चीनमा विस्फोट : ६ जनाको मृत्यु, सयौं घाइते

याङचेङ : चीनको जिअंगसु प्रान्त स्थित याङचेङ शहरमा रहेको औद्योगिक क्षेत्रमा विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ भने सयौं जना गम्भीर घाइते भएका छन्। रसायनिक मल उत्पादन गर्ने कम्पनीमा

राजधानीको नाम परिवर्तन गर्ने घोषणा, २० जना पक्राउ

कजाकिस्तान– कजाकिस्तानको राजधानीको नाम अस्तानालाई परिवर्तन गरी नूरसुल्तान राख्ने सरकारको घोषणाको विरोधमा अस्तानामा प्रदर्शन गर्ने २० जनालाई प्रहरीले पक्राउ गरेको छ । विगत ३० वर्षयता राष्ट्रपतिको रुपमा रहेका नूरसुल्तान नजरबयेभले गत

यस्तो छ नरेन्द्र मोदीको बायोपिकको ट्रेलर

भारतको लोकसभा निर्वाचनअघि प्रदर्शनमा आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित बायोपिक ‘पीएम नरेन्द्र मोदी’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा मोदीलाई राजनेताका रुपमा प्रस्तुत गरिएको छ। विवेक ओवरोय फिल्ममा मोदीको

अष्ट्रेलिया महिलाका लागि सुरक्षित नभएकै हो त ?

एजेन्सी– अष्ट्रेलियाको मेलवर्नमा राती घर गइरहेको समयमा एक युवतीको बलात्कारपछि हत्या भयो । मेलवर्न विश्वविद्यालयको छेउमा उनको शव भेटिएको थियो । २१ वर्षीया इजराइली विद्यार्थी आया मासरवेको हत्या भएपछि अष्ट्रेलियामा

इन्डोनेसियामा बाढीको ताण्डव : १०७ को मृत्यु, ९३ जना बेपत्ता

जाकार्ता– इन्डोनेसियाको पपुवा प्रान्तमा आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १०७ पुगेको छ । अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार बेपत्ता हुनेहरूको संख्या धेरै नै रहेकाले मृत्यु हुनेहरूको संख्या अझ

मोदीलाई ठुलो धक्का, २३ नेताले एकैचोटी पार्टी त्यागे

भारतमा आम चुनावको पूर्वसन्ध्यामा सत्ताधारी पार्टी भारतीय जनता पार्टी बीजेपीलाई ठूलो झट्का लागेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको दल बीजेपीबाट दुई दिनमा महत्वपूर्ण २३ नेताले पार्टी त्याग गरेका हुन्। यसले आम

अष्ट्रेलियामा पीआर लिन अब नयाँ नियम : कम्तिमा ३ वर्ष गाउँमा बस्नुपर्ने

सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले अष्ट्रेलियमा आप्रवासीहरुको बढ्दो जनसंख्यालाई व्यवस्थापन गर्ने उद्देश्यले नयाँ आप्रवासी नीति ल्याएका छन् । बुधबार प्रधानमन्त्री मरिसनले घोषणा गरेको नयाँ नीति अनुसार हरेक वर्ष अष्ट्रेलिया