अन्तराष्ट्रिय Archives - Page 168 of 206 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

मोदीले घिनलाग्दो राजनीति गरेर सेन्टिमेन्ट बटुल्न खोजे :

भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले पुलवामामा भएको आतंकवादी आक्रमणलाई प्रधानमन्त्री नरेन्द्र मोदीले अति राजनीतिकरण गरेको आरोप लगाएका छन्। उनले प्रधानमन्त्री नरेन्द्र मोदीले घिनलाग्दो राजनीति गरेर सेन्टिमेन्ट बटुल्न खोजेको आरोप

सोमालियामा शक्तिशाली बम विष्फोट

मोगादिसु– अफ्रिकी मुलुक सोमालियाको राजधानी मोगादिशुमा भएको आक्रमणमा कम्तीमा ४ जनाको ज्यान गएको छ । मोगादिशुको मध्यभागमा रहेको रेष्टुरेन्ट अगाडी कार बम आक्रमण भएको प्रहरीले जनाएको छ । आक्रमणमा अरु ९

पाकिस्तानद्वारा सबै धार्मिक विद्यालय नियन्त्रण

पाकिस्तान– पाकिस्तान सरकारले पछिल्लो एक साता यता पाकिस्तानमा प्रतिबन्धित समूहहरुद्वारा सञ्चालित १ सय ८२ धार्मिक विद्यालयको सञ्चालन आफ्नो नियन्त्रणमा लिएको जनाएको छ । पाकिस्तानमा सञ्चालित धार्मिक विद्यालयहरुलाई सरकारले आफ्नो मातहतमा

सलमानका सिइओमाथि यौन दुर्व्यवहारको अभियोग

सलमान खानद्धारा स्थापित परोपकारी संस्था ‘बिइङ ह्युमन फाउण्डेन’का प्रमुख कार्यकारी निर्देशक मनिष मन्डना यौन दुर्व्यवहार काण्डमा मुछिएका छन्। भारतीय अखबार मिडडेका अनुसार मण्डनाविरुद्ध एक मोडलमाथि हातपात गरेको अभियोगमा प्रहरीले पक्राउ

राहुल गान्धीले गरे मोदीको पर्दाफास !

काठमाडौं – राफेल सम्झौतामा सरकारले सबै कागजात लुकाएको र प्रधानमन्त्रीमाथि यसका विषयमा कारवाही हुनुपर्ने माग विपक्षी दल भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले लगाएका छन् । बिहीवार एक पत्रकार सम्मेलनमा बोल्दै

भारत–पाक सीमामा गोलाबारी !

नयाँदिल्ली– भारत–पाक सीमा क्षेत्रमा अझै गोली हानाहान जारी रहेको भारतीय पक्षले जनाएको छ । भारतीय सेनाका उच्च अधिकारीहरूले दुवै पक्षबाट एकअर्काप्रति गोलाबारी जारी राखे पनि कुनै मानवीय क्षति भने नभएको

भारतमा सांसद्ले विधायकलाई जुत्तै–जुत्ताले कुटे (भिडियो)

एजेन्सी– भारतको उत्तर प्रदेशमा सत्तारुढ भारतीय जनता पार्टी बीजेपीका एकजना सांसद्ले आफ्नै पार्टीका अर्का विधायकलाई जुत्तै–जुत्ताले हिर्काएका छन् । घटना उत्तर प्रदेश शन्त कबिर नगरको हो, जहाँ एक बैठकका क्रममा

भारतलाई राष्ट्रसंघले पनि दियो कडा चेतावनी !

संयुक्त राष्ट्रसंघको मानवअधिकार उच्च आयोगले भारतलाई अल्पसंख्यकमाथि उत्पीडन गरेको भन्दै चेतावनी दिएको छ। राष्ट्रसंघको मानवअधिकार उच्चायोगकी प्रमुख मिशेल बाचलेले बुधबार भारतलाई चेतावनी दिँदै विखण्डन र उत्पीडनकारी नीति अंगिकार गरेको भन्दै

उत्तर कोरियाले फेरि थाल्यो रकेट प्रक्षेपण

भूउपग्रहबाट प्राप्त नयाँ तस्विरहरुले उत्तर कोरियाले यसअघि नष्ट गर्छु भनेर प्रतिबद्धता जनाएको रकेट प्रक्षेपण केन्द्रमा पुनः निर्माण कार्य शुरु गरेको छ । परमाणु निःशस्त्रीकरणको विषयमा अमेरिका र उत्तर कोरियाबीच भियतनाममा

मन्त्रालय रहेको दिल्लीको कम्प्लेक्समा भीषण आगलागी

नयाँदिल्ली– नयाँदिल्लीमा एकपछि अर्को आगलागीको घटना भएका छन् । बुधबार बिहान पनि सीजीओ कम्प्लेक्सको दीनलयाल अन्त्योदय भवनमा आगो लागेको हो । पाँचौं तलमा आगो लागेको बताइएको छ । आगो नियन्त्रणका

हिन्दुविरुद्ध बोलेको भन्दै मन्त्रीलाई नै बर्खास्त गरे इमरान खानले

एजेन्सी– पाकिस्तानको पन्जाब प्रान्तका सूचना तथा संस्कृति मन्त्री फैयाज अल हसन चौहानलाई हिन्दुविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा प्रधानमन्त्री इमरान खानले बर्खास्त गरेका छन् । चौहानले हिन्दुविरुद्ध अभिव्यक्ति दिएपछि पन्जाबका मुख्यमन्त्रीले

स्टिम सेल प्रविधिले निको भयो एचआईभी !

विश्वमा महामारी शुरु भएपछि दोस्रो पटक एचआईभी संक्रमित व्यक्ति संक्रमणमुक्त भएको अनुसन्धानकर्ताहरुले बताएका छन्। एड्सको कारक एचआइभी भाइरसबाट संक्रमित व्यक्ति पहिलो पटक निको भएको झण्डै १२ वर्षपछि यस्तो सुखद समाचार