७–८ जना युवतीसँग डेट गएर विवादमा तानिए यी
एजेन्सी : पाकिस्तान क्रिकेट टोलीका युवा सलामी ब्याटस्म्यान इमाम उल हकमाथि कयौं युवतीहरूसँगको कुराकानी सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । पाकिस्तानी मिडियामा प्रकाशित रिपोर्टका अनुसार ति युवतीहरू र इमामबीच ह्वाट्सएपमा











