समाजवादी र साम्यवादीहरू अमेरिका छाड्नुस् - डोनाल्ड ट्रम्प - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

समाजवादी र साम्यवादीहरू अमेरिका छाड्नुस् – डोनाल्ड ट्रम्प



हिमालपोस्ट/काठमाडौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि विवादमा परेका छन्। उनले समाजवादी र साम्यवादीहरूलाई अमेरिका छोड्ने चुनौती दिँदै ट्वीट गरेका छन्।

उनले ट्वीटमा भनेका छन्, “हामी समाजवादी वा साम्यवादी देश कहिल्यै बन्न सक्दैनौँ। यदि तपाईँ यहाँ खुसी हुनुहुन्न भने, तपाईँले देश छाड्न सक्नुहुन्छ। यो तपाईँको र तपाईँको मात्र रोजाइ हो।  यो विषय अमेरिकाप्रति प्रेमको हो। केही मानिसहरूले अमेरिकालाई घृणा गर्छन्………।”

उनको ट्वीट यस्तो रहेको छ,